समाचार
बझाङ।अखिल(क्रान्तिकारी)बझाङको विस्तारित बैठकद्वारा ३१ सदस्य जिल्ला समिति गठन गरी जिल्ला सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ। सो बैठकमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचीव विराटले विधार्थी भनेको राष्ट्रियको सचेत नागरिक भएकोले अहिलेको दलाल पूँजीवाद व्यवस्थाको...
पुरा पढ्नुहोसबुटवल।अन्नपुर्ण मोडल कलेज/मा.विको आठौं साधरण सभा र छौटौं अधिवेशनबाट पुन:डा.धर्मराज भट्टराईको अध्यक्षमा ७ सदस्यीय समिति चयन भएको छ। जसमा खिमानन्द भण्डारी,टोपनरायण वेल्वासे,पुतला आचार्य,मित्रहरी आचार्य,योगराज पोखरेल र सदस्य सचिवमा क्याम्पस प्रमुख अनिल शर्मा चयन हुनुभएको निर्वाचन...
पुरा पढ्नुहोसनवलपरासी lनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे...
पुरा पढ्नुहोसपरासी, १७ पुस।फैजाने अहले बैत संस्था नवलपरासीको ४ औ बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मियाको अध्यक्षता तथा रामग्राम नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रीका...
पुरा पढ्नुहोससुनवल।हिजो देखि एक्कासी वढेको चिसोको कारण पश्चिम नवलपरासीको जनजिवन प्रभावित वनेको छ। विहानैदेखि लागेको बाक्लो कुहिरोका कारण जनजिवन कष्टकर वनेको हो।दिनभरीनै कुहिरो र सितलहरका कराण चोकचोक र घर अगाडि आगो तापेर चिसो छल्न बाध्य छन।चिसोका...
पुरा पढ्नुहोससुर्खेत।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भलिबल खेलको अन्तराष्ट्रियस्तरको कभर्डहल निर्माण हुने भएको छ । बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर बिहीबार स्वदेश फर्किएको राष्ट्रिय महिला भलिबल टोलीले देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो...
पुरा पढ्नुहोसनवलपरासी । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले जनाएको छ...
पुरा पढ्नुहोसभोजपुर।भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन केही प्रभावित बनेको छ । माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ । यहाँका पर्यटकीय क्षेत्र सुन्तले,बाघखोर,धापखर्क,मैयुङडाँडा,टेम्के डाँडा,चखेवा भज्ञ्याङलगायत ठाउँमा एकदेखि दुई फिटसम्म हिउँ परेको स्थानीयवासीले...
पुरा पढ्नुहोसडोटी । नेपाल कम्युनिस्ट पार्टी डोटीको समिक्षात्मक १४ औं पूर्ण बैठक सम्पन्न भएको छ। सो बैठकमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज डबल बहादुर शाह(प्रशान्त)ले पार्टीले तत्कालिन रुपमा उठाएको एजेण्डा प्रगतिशिल...
पुरा पढ्नुहोसनवलपरासी।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले करिब निर्माण सम्पन्न रहेको उक्त विमानस्थल आगामी तीन महिना भित्र उद्घाटन गरिने...
पुरा पढ्नुहोस








