मुख्य समाचार

भारतीय राजदूतावासद्वारा सहयोग रकम हस्तान्तरण

असोज ८ काठमाडौ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप नेरु १ अर्ब ५४ करोड (भारु ९६...

पुरा पढ्नुहोस
वैकल्पिक माध्यमबाट शैक्षिक गतिबिधि संचालन गरौँ-अखिल (क्रान्तिकारी )

असोज ८ धनगढी । कोरोना संक्रमणका कारण रोकिएका परिक्षाहरु वैकल्पिक माध्यमबाट संचालनको वातावरण तयार गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेतिमहाकाली क्षेत्रीय समन्वय समितिले माग गरेको छ । समितिले आज प्राविधिक शिक्षा तथा...

पुरा पढ्नुहोस
निरन्तर बर्षाले नवलपरासीको विभिन्न ठाउमा जलमग्न

उमेश बि.क,असोज ८ नवलपरासि । तिन दिनदेखि परेको बर्षाका कारण नवलपरासीको विभिन्न स्थानहरु जलमग्न भएका छन् । सरावल गाउँपालिका वडा नं.५, ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर सहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको छ।...

पुरा पढ्नुहोस
आर्थिक अभावले ट्युमरपीडित बालकको उपचार प्रभावः जीवन रक्षाका लागि परिवारको अनुरोध

८ असोज, प्युठान । प्यूठान जिल्ला माण्डवी गाउँपालिका –३ नयागाउँ निवासी बोम बहादुर नेपालीका छोरा कविर नेपाली विगत लामो समय देखि टाउकोमा मासु पलाएको ९ट्युमर० रोगका कारण थलिएका छन् । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर...

पुरा पढ्नुहोस
पाखे

हो मालिक, म पाखे हुँ तिम्रो सत्ताको स्वाद मलाई थाहा छैन हिमालयन बियर र मार्सीको भात मलाई थाहा छैन ! हो मालिक, म पाखे हुँ तिम्रा भ्रष्टाचारी हात मलाई थाहा छैन विदेशी दलालसङ्ग कुर्सीका बात मलाई थाहा छैन ! हो मालिक, म पाखे हुँ तिम्रा...

पुरा पढ्नुहोस
निरन्तर बर्षाका कारण स्याङ्जामा घर भित्रै पुरिए ९ जना, बिर्घामा एक जनाको मृत्यु 

राधाकृष्ण डुम्रे असोज ८ स्याङ्जा ।निरन्तर  बर्षाका कारण स्याङ्जामा घर भित्रै ९ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै परेका हुन्  ।...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा छिन् छिनमा विद्युत आपूर्ति बन्द हुँदा सर्वसाधारण मारमा

असोज ७ नवलपरासी । पूणर्रूपमा लोडसेडिङ अन्त्य गरिएको भनिएको नेपालमा विद्युतको सास्ती अझै कम हुन सकेको छैन । पश्चिम नवलपरासीका विद्युत उपभोक्ताहरूले अहिले छिन छिनमा जाने विद्युतबाट सास्ती पाइरहेका छन् । जिल्लाका सुनवल,भुमही, भुताहा, बर्दद्धाट,परासी,महेशपुर...

पुरा पढ्नुहोस
जनपत्रकार संगठनद्वारा सचिव सिर्जनाकी आमाको निधनप्रति श्रद्धाञ्जली

असोज ७ काठमाडौ। जनपत्रकार संगठन नेपालले संगठनका केन्द्रीय सचिव सिर्जना तिम्सिना र संगठनका केन्द्रीय सदस्य बासुदेव तिम्सिनाका ममतामयी अामा पवित्रादेवी तिम्सिनाकाे दुखद निधनप्रति दु: ख व्यक्त गरेको छ । जनपत्रकार संगठन नेपालका काेषाध्यक्ष जानकी चाैधरीद्वारा...

पुरा पढ्नुहोस
देशभर रगत अभाव :अखिल (क्रान्तिकारी) कैलालीद्वारा रक्तदान

असोज ७ कैलाली । अखिल क्रान्तिकारी कैलालीको आयोजनामा कैलालीको धनगढी स्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अस्पतालमा रगत अभाव भएको र रगत चाहिने बिरामीलाई समस्या भैरहेका बेला...

पुरा पढ्नुहोस
शिक्षा क्षेत्रमा भएका पुर्ननिर्माणबारे जानकारी दिन वेबसाइट

असोज ६ काठमाडौ ।नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्प पछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको डेडिकेटेड वेबसाइटको आज शुभारम्भ गरिएको छ । नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे भारत सरकारको सहयोगमा तयार पारिएको उक्त डेडिकेटेड...

पुरा पढ्नुहोस