मुख्य समाचार

अखिल(क्रान्तिकारी)कपिलवस्तुद्वारा सचेतना मुलक कार्यक्रम

बैशाख ३० कपिलवस्तु ।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा विभिन्न जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने बारे सचेतना मुलुक कार्यक्रम गरेका छ्न । सचेतना मुलक कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी )कपिलवस्तु जिल्लाको विभिन्न...

पुरा पढ्नुहोस
वार्ता,सहमति र राज्यसत्तामा आमूल परिवर्तन:पूणर्बहादुर सिंह

१) वार्ता र सहमति नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच वार्ता र तीनबुँदे सहमति भएको छ । यसको सर्वत्र सकारात्मक र नकारात्मक चर्चा चलिरहेको छ । काङ्ग्रेसीजनहरू थप बुँदाको खोजी गरिरहेका छन् । माकेका साथीहरू...

पुरा पढ्नुहोस
अप्रिय लाग्ने जो छ कोरोना-गणेश एसके

•नयाँ जोस जाँगर लिएर नयाँ संकल्प सहित उज्यालो हुने बिहानी पछिको दिन पनि कति अपिर्य लाग्छ है कारण ! अप्रिय लाग्ने जो छ कोरोना •जनचाहना ,जनआकांक्षा,जनभावना लाई नियाल्ने मनको अनौठो दृष्टि पनि कति निर्लज्ज होला हगि कारण ! अप्रिय लाग्ने...

पुरा पढ्नुहोस
लाजछोप्न संचार क्षेत्रलाई आरोप खेदजनक:पत्रकार महासंघ

परासी, २९ बैशाख। समाचारको विषयलाई लिएर रामग्राम नगरपालिकाले लगाएको आरोप प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले गंभिर ध्यानआकर्षण भएको जनाएको छ । रामग्राम नगरपालिकाले आइसोलेसनका लागि भन्दै लगेका ५० वटा अक्सिजन शिलिण्डरहरु चौरमा...

पुरा पढ्नुहोस
उर्जामन्त्री रायमाझीद्वारा गृहजिल्लामा २३ थान अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री पठाए

अनिल नेपाली बैशाख २९ अर्घाखाँची । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लालाई सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु पठाएका छन् । मन्त्री रायमाझीले आफ्नो गृह जिल्लाको लागि २३ थान अक्सिजन सिलिन्डर सहित...

पुरा पढ्नुहोस
प्रशासनकै मिलोमतोमा सुस्ताको रायपुरवा खोलामा चरम दोहन

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-१ मा पर्ने रायपुरवा खोलामा खोलाजन्य सामग्री निष्कासन गर्ने क्रममा चरम दोहन भएको स्थानीयले गुनासो गरेका छन् । उक्त खोलामा अवैधानीक रुपमा ठुला उपकरणहरु प्रयोग गरेर खोलाजन्य सामग्रीहरुको...

पुरा पढ्नुहोस
कोरोना कहर:अर्घाखाँचीमा ३ जनाको मृत्यु

बैशाख २८ अर्घाखाँची ।अर्घाखाँचीमा कोरोना संक्रमित थप ३ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार गराइरहेका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मालारानी-४ का ४२ एक पुरूष,सन्धिखर्क नगरपालिका ७का ५२ का...

पुरा पढ्नुहोस
कोरोना रोकथामका लागि प्राकृतिक चिकित्सक डा.गैह्रेका टिप्स

नवलपरासी । विश्वभर महामारीकारूपमा फैलिएको कोरोना भाइरसबाट नियन्त्रणमा नआउदै नया भेटिएन्टले आक्रान्त बनाएको छ । कोरोना भाइरसले विश्वभर १५ करोड ९६ लाख ५ हजार ९ सय ५ भन्दा बढी संक्रमित भइसकेका छन्...

पुरा पढ्नुहोस
संस्मरण : मेरी आमा र पितृसत्तात्मक समाज

नवलपरासी । ‘उही छोरी त होला नि ?’-ऊ बेला गाउँघरमा खासखुस चल्थ्यो ।सेन्टरप्लटको पंधेरामा चलेको यी कानेखुसीको प्रभावमा मेरो घर पट्टीको हजुर आमाले समेत बालाई भन्नुहुन्थ्यो – ‘साना…उही थाप्रे त होला नि’ यो सुन्दा...

पुरा पढ्नुहोस
गल्याङमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना

बैशाख २७ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर तीनमा रहेको गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ । गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा कोरोना भाइरस...

पुरा पढ्नुहोस