मुख्य समाचार

अखिल (क्रान्तिकारी)अर्घाखाँचीद्वारा विभिन्न विद्यालयमा कालो व्यानर

अर्घाखाँची १५ भदौ। विप्लव नेतृत्व नेपाल कम्यूनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले बिभिन्न बाहानामा शूल्क असुल गर्ने विद्यालयहरुमा कालो ब्यानर राखेर बिरोध गरेको छ । संगठनको केन्द्रिय कार्यक्रम र केही समय अघि जिल्ला संगठनले...

पुरा पढ्नुहोस
कांग्रेस अर्घाखाँचीकाे बैंठक सम्पन्न

कमला पाेख्रेल,सन्धिखर्क १५ भदौ ।अर्घाखाँचीका ६१ वटै वडामा यहीँ भदौ १८ गते नेपाली कांग्रेसकाे वडा अधिवेशन हुने भएको छ । आगामी १८ गते हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन दाङको दोस्रो सम्मेलन सम्पन्न,अध्यक्षमा हेमन्त

दाङ भदौ १५ । जनपत्रकार संगठन नेपाल दाङको दोस्रो जिल्ला सम्मेलन घोराहीमा मंगलवार सम्पन्न भएको छ।सम्मेलनले हेमन्त प्रकाश वलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिती चयन गरेको छ।जसको उपाध्यक्षमा जंग रेउले,सचिवमा डिल्ली भुसाल,सह-सचीवमा दोर्ण केसि कोषाध्यक्षमा...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन बर्दियाको अध्यक्षमा रमेश प्याकुरेल निर्वाचित

भाद्र १५, बर्दिया ।जनपत्रकार संगठन नेपाल बर्दियाको प्रथम जिल्ला भेला मंगलबार बर्दियाको मधुबनमा सम्पन्न भएको छ। भेलाले रमेश प्याकुरेलको अध्यक्षतामा १५ सदस्यीय जनपत्रकार संगठन नेपालको बर्दिया जिल्ला कार्य समिति निर्वाचित गरेको छ। जसमा उपाध्यक्ष पिताम्वर...

पुरा पढ्नुहोस
नशा तथा मानसिक रोगको उपचार अब सुनवलमा

भदौ १४ सुनवल मानसिक अस्पताल काठमाडौमा पुर्व कार्यरत डाक्टर सुरज तिवारी मार्फत सुनवलमा रहेको पराजुली फार्मेसी मा उपचार गरिने पराजुली फार्मेसी को संचालक जगन्नाथ पराजुलीले जानकारी दिनु भयो । नशा तथा मानसिक समस्या भएका बिरामी हरुलाई...

पुरा पढ्नुहोस
दैलेख नेकपाको आयोजनामा वर्तमान राजनीति संकट र समाधान विषयक अन्तरक्रिया

भदौ १४ दैलेख । नेपाल कम्युनिस्ट पार्टी दैलेखको आयोजनामा नेपालको बर्तमान राजनितिक सकट र यसको समाधान बिषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य तथा बिदेश बिभाग प्रमुख धर्मेन्द्र...

पुरा पढ्नुहोस
बझाङमा स्वास्थ्य सामाग्री प्रयाेग गर्दै विद्यालय सञ्चालन गर्ने डि सि एम सिको निर्णय

उत्तमकुमार थापा,भदौ १४ ,बझाङ।बझाङ जिल्लामा डिसिएमसीकाे बैठक सम्पन्न भएको छ।जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा बैठक सम्पन्न भएको हाे । बैठकमा प्रमुख जिल्ला अधिकारीले अहिलेकाे लकडाउन बारे जानकारी गराउदै, स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जाेशीले जिल्लामा रहेको...

पुरा पढ्नुहोस
नेत्रहिन युवासंघ नेपाल चितवनको अध्यक्षमा भुपराज पाठक निर्वाचित

भदौ १४ चितवन । दृष्टिबिहिन युवाहरुको साझा संगठन नेत्रहिन युवासंघ नेपाल चितवन शाखाको अध्यक्षमा भुपराज पाठक निर्बिरोध निर्बाचित हुनुभएको छ। ‘समावेशी लोकतन्त्रको सार्थकता हरेक क्षेत्रमा दृष्टिबिहिन युवाहरुको सहभागिता’भन्ने मुल नाराका साथ भरतपुरमा सम्पन्न चितवनका दृष्टिबिहिन...

पुरा पढ्नुहोस
कञ्चनपुरमा छिमेकी बीचको झगडा – दुवै पक्षद्वारा प्रहरीमा उजुरी

गणेश एसके,भदौ १४, कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरपालिका ०७ हल्दुखालमा छिमेकीविच झगडाका कारण दुवै पक्ष न्याय खोज्न प्रहरी कहा पुगेका छन् । लामो समयदेखि सामान्य जनजीवन संग जोडिएका विषयमा सम्बन्धित कुराहरूमा उक्त टोलमा झगडा भइरहने खुल्नमा...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन जाजरकोटको अध्यक्षमा बिरेन्द्र शाही निर्वाचित

तिलक बिष्ट ,जाजरकोट ,भदौ १४ । जनपत्रकार संगठन नेपाल जाजरकोटको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले विरेन्द्र शाहिको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ। जसमा उपाध्यक्षमा प्रेम वि क ,सचिव सुनिल सिंह,सहसचिव...

पुरा पढ्नुहोस