मुख्य समाचार

धनगढीमा लागु औषध सहित २ पक्राउ

पुष ७ धनगढी। कैलालीको धनगढीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दिपक विक र २१ वर्षीय राजेन्द्र कामी रहेका छन् । गएराति धनगढी उपमहानगरपालका-३ स्थित ट्राफिक...

पुरा पढ्नुहोस
यज्ञ सापकोटाको पानी पँधेरीमा म्युजिक भिडियो सार्वजनिक

पुष ७ नवलपरासी ।मौषम चिसो भए पनि गीत संगीत भने समुधुर नया गीतहरुले तातिरहेको छ । यसै विच पशुपति शर्मा,टिका सानु,यज्ञ सापकोटा,प्रतिमा भट्टराईको आवाज रहेको गीत पानी पँधेरीमा भर्खर मात्र सार्वजनिक भएको छ । राजु...

पुरा पढ्नुहोस
कुटपिटबाट श्रीमतीको मृत्यु

पुष ७,संखुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो । प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न...

पुरा पढ्नुहोस
ट्राफिक नियम प्रति सबै जिम्मेबार बन्न जरुरी छ:अध्यक्ष पन्थी

अनिल नेपाली,अर्घाखाँची, पुस ७।ट्राफिक नियम प्रति सबै जिम्मेबार भएमा दुर्घटना न्युनिकरण गर्न सकिने भुमिकास्थान नगरपालिका वडा न १० का अध्यक्ष खगीश्वर पन्थीले बताउनुभएको छ । भुमिकास्थान नगरपालिका वडा न १० मा रहेको जनजागृति माध्यमिक...

पुरा पढ्नुहोस
एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

पुष ६ जनकपुर ।गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ ।नेपाली कांग्रेसको प्रदेश नं २ को अधिवेशनका लागि आज जनकपुरधाम आउनुभएका गृहमन्त्री खाँणले...

पुरा पढ्नुहोस
एमसीसी सम्झौता विरुद्ध कञ्चनपुरमा प्रदर्शन,सम्झौता अगाडि बढाउन खोजे प्रतिरोध गर्ने

गणेश एसके,पुस ०६ ,कञ्चनपुर। अमेरिकी अनुदान एमसीसी सम्झौता को खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी र नेकपा ( क्रान्तिकारी माओवादी ) दुई पार्टीले संयुक्त रूपमा मगंलबार महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् ।सो कार्यक्रम ६...

पुरा पढ्नुहोस
नेकपा सहित ८ पार्टीद्वारा एमसिसि बिरुद्द प्रदर्शन

पुष ६,काठमाडौँ एमसीसी सम्झौता खारेज गर्न माग गर्दै विप्लव नेतृत्वको सहित आठवटा पार्टी र मोर्चाहरुले राजधानीमा संयुक्त विरोध प्रदर्शन गरेका छन् । माइतीघरबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर कोषसभामा परिणत भएको थियो ।...

पुरा पढ्नुहोस
हिमानी कोषद्वारा गुल्मीमा आगलागी पीडितलाई खाद्यान्न सहयोग

पुष ५ गुल्मी।हिमानी कोषले गुल्मीमा आगलागी पीडितलाई खाद्यान्न सहयोग गरेको छ।गुल्मी-हस्तिचौरमा आगलागीबाट पीडित भएका घरपरिवारलाई खाद्यान्न सहयोग गरेको हो। हिमानी कोष रुपन्देहीबाट भगवती पाण्डे(सैजु)ले उक्त राहत दिनु भएको हो।कोषले पीडितलाई दैनिक प्रयोगमा आउने चामल,दाल नुन,तेल,चाउचाउ,बिस्कुट,भुजा...

पुरा पढ्नुहोस
रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

पुष ५ काठमाडौं । रक्षा मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले सम्हाल्नुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीकाे सिफारिसमा रक्षा मन्त्रालयकाे कार्यभार देउवालाई ताेक्नुभएकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का...

पुरा पढ्नुहोस
युवा संगठन धादिङले भ्रष्टाचार र तस्करीका विरुद्ध भन्डाफोर अभियान चलाउने

पुष ५ धादिङ ।नेकपा निकट युवा सगठन नेपाल धादिङ चौथो जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष किशोर रेग्मी अभयको अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी जिल्ला समितिका सेक्रेटरी सुमनको प्रमुख...

पुरा पढ्नुहोस