मुख्य समाचार

एमसीसी सम्झौता विरुद्ध कञ्चनपुरमा प्रदर्शन,सम्झौता अगाडि बढाउन खोजे प्रतिरोध गर्ने

गणेश एसके,पुस ०६ ,कञ्चनपुर। अमेरिकी अनुदान एमसीसी सम्झौता को खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी र नेकपा ( क्रान्तिकारी माओवादी ) दुई पार्टीले संयुक्त रूपमा मगंलबार महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् ।सो कार्यक्रम ६...

पुरा पढ्नुहोस
नेकपा सहित ८ पार्टीद्वारा एमसिसि बिरुद्द प्रदर्शन

पुष ६,काठमाडौँ एमसीसी सम्झौता खारेज गर्न माग गर्दै विप्लव नेतृत्वको सहित आठवटा पार्टी र मोर्चाहरुले राजधानीमा संयुक्त विरोध प्रदर्शन गरेका छन् । माइतीघरबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर कोषसभामा परिणत भएको थियो ।...

पुरा पढ्नुहोस
हिमानी कोषद्वारा गुल्मीमा आगलागी पीडितलाई खाद्यान्न सहयोग

पुष ५ गुल्मी।हिमानी कोषले गुल्मीमा आगलागी पीडितलाई खाद्यान्न सहयोग गरेको छ।गुल्मी-हस्तिचौरमा आगलागीबाट पीडित भएका घरपरिवारलाई खाद्यान्न सहयोग गरेको हो। हिमानी कोष रुपन्देहीबाट भगवती पाण्डे(सैजु)ले उक्त राहत दिनु भएको हो।कोषले पीडितलाई दैनिक प्रयोगमा आउने चामल,दाल नुन,तेल,चाउचाउ,बिस्कुट,भुजा...

पुरा पढ्नुहोस
रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

पुष ५ काठमाडौं । रक्षा मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले सम्हाल्नुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीकाे सिफारिसमा रक्षा मन्त्रालयकाे कार्यभार देउवालाई ताेक्नुभएकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का...

पुरा पढ्नुहोस
युवा संगठन धादिङले भ्रष्टाचार र तस्करीका विरुद्ध भन्डाफोर अभियान चलाउने

पुष ५ धादिङ ।नेकपा निकट युवा सगठन नेपाल धादिङ चौथो जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष किशोर रेग्मी अभयको अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी जिल्ला समितिका सेक्रेटरी सुमनको प्रमुख...

पुरा पढ्नुहोस
अर्घाखाँची:ट्राफिक नियमप्रति नागरिकलाई जिम्मेबार बनाउदै ट्राफिक प्रहरी

अनिल नेपाली,अर्घाखाँची ५ पुस ।यात्रा गर्दा गाडीमा जनता धेरै भए पैसा धेरै कमाउन सकिन्छ भनि जिल्लाका विकट बस्तीमा आबश्यकता क्षमता भन्दा बढी यात्रु बोक्ने सधारी साधनका चालक सह-चालक लगायत व्यवसायीलाई गाँउगाँउमा ट्राफिक प्रहरीले प्रशिक्षण...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा एकै दिन २४ फरार अभियुक्त पक्राउ

पुष ५ परासी ।पश्चिम नवलपरासीका एकै दिन २४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुमा लागूऔषध मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका २ जना, कुटपिट मुद्दाका १७ जना, चोरी मुद्दाका २ जना, जाल साझी...

पुरा पढ्नुहोस
गल्याङ्ग:ऐतिहासिक स्थान हात्तीस्थान तामेकोट समिट तयारी पुरा

नारायण विश्वकर्मा,पुष ५ गल्याङ। ऐतिहासिक दरबार निर्माणका लागि स्याङ्जाको गल्याङ नगरपालिका-५,स्यालबास स्थित हुन लागेको हात्तीस्थान तामेकोट समिटको सम्पुर्ण तयारी पुरा भएको छ।पुस १५,१६ र १७ आयोजना गर्ने समिटको तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलन...

पुरा पढ्नुहोस
काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्पलेक्समा आगलागी

काठमाडौं ,पुस ५ । काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्पलेक्समा रहेको जीम खानामा आगलागी भएको हो। आगलागी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका दमकलहरु बोलाइएको छ। नियन्त्रणको प्रयास जारी छ,’ बानेश्वरका प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले जानकारी दिनु भएको छ...

पुरा पढ्नुहोस
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

पुष ५ परासी।नेपाल प्रज्ञा-प्रतिष्ठान,नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका संयोजकत्वमा सङ्गीत तथा नाट्य...

पुरा पढ्नुहोस