ट्रेन्डीङ्ग

गुल्मीमा पिकअप जिप दुर्घटना हुँदा ४ जना घाईते

गुल्मी ।गुल्मीमा पिकअप जिप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर ९ उर्लेनिबाट बाग्लुङको काँडेबास जाँदै गरेको लु १ च ७२९८ नम्बरको पिकअप जिप मुसिकोट ९ ददल्कामा शुक्रबार दिउसो दुर्घटना भएको हो ।

जिपमा सबार ७ जना रहेका थिए। दुर्घटना चालक सहित ४ जना गम्बिर घाईते भएको र ३ जनाको अबस्था सामान्य रहेको बताईएको छ । जिप दुर्घटनामा परि घाईते ४ जना उपचारको लागि पाल्पा पठाईएको छ ।

बर्षातले गर्दा सडक चिप्लो भएकाे कारणले दुर्घटना भएको ट्राफिक प्रहरी सुनिल थापाले जानकारि दिनुभयो।जिप सडक बाट ४० मिटर तल खसेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal