मुख्य समाचार
फागुन १५,परासी।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुले एमसिसी सम्झौताको बिरोधमा फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छन। आजै प्रतिनिधिसभाबाट पास गर्न लागिएको अमेरिकी सहयोग परियोजना ‘एमसिसी’को बिरोधमा विप्लव नेकपा सहितका ६ कम्युनिस्ट...
पुरा पढ्नुहोसप्रविण विद्रोही, १५ फागुन,झापा काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसिसी सम्झौता पास गर्न लागेकाे भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले झापामा संयुक्त प्रदर्शन गरेको छ। आज आइतबार दिउँसो...
पुरा पढ्नुहोसप्रदिप ज्ञवाली,फागुन १५,सैनामैना । राष्ट्रिय युवा संघ नेपाल, सैनामैना रुपन्देहीको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले गोपाल खड्काको नेतृत्वमा ४५ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षहरुमा केशव पाण्डे, बादल चन्द्र...
पुरा पढ्नुहोसगणेश एसके,फागुन १५,कञ्चनपुर ।एमसिसि खारेजीको माग गर्दै ६ वटा दल र दुई मोर्चाद्वारा कञ्चनपुरमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ । महेन्द्रनगर खुलामञ्च बाट सुरु भएको र्याली एम सी सी खारेज गर, दलाल हरु...
पुरा पढ्नुहोसफागुन १५,इलाम । एमसिसी सम्झौता बिरुद्ध आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ दल र २ मोर्चाको आयोजनामा इलाममा व्यापक बिरोध प्रदर्शन हुनुका साथै जिल्ला प्रशासन कार्यलय घेराउ भएको छ । जिल्ला प्रशासन कार्यलय...
पुरा पढ्नुहोसप्रदिप ज्ञवाली,फागुन १५,सैनामैना । सैनामैना स्मार्ट कृषि सहकारी औपचारिक रुपमा उद्घाटन तथा सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । “उज्यालो भविष्यका लागि सामुहिकतामा विश्वास ” भन्ने मुल नाराका साथ सैनामैना पाँच बुद्धनगरमा सहकारी संस्था सञ्चालनमा...
पुरा पढ्नुहोसफागुन १३,नवलपरासी। नेकपा कम्युनिस्ट पार्टी सहित ६ दल र दुई मोर्चा सम्मिलित एमसीसी खारेज संयुक्त संर्घष समितिले शुक्रवार पश्चिम नवलपरासीको विभिन्न स्थानमा कोणसभा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी,नेकपा(क्रान्तिकारी माओवादी),नेकपा(मसाल),राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले...
पुरा पढ्नुहोसप्रदिप ज्ञवाली,फागुन १३,सैनामैना । स्थानीय स्काउट समिति सैनामैनाले सैनामैना ६ कलाैनिमा रहेको रामापुर माध्यमिक विद्यालयमा इन्टरनेट सचेतता कार्यक्रम गरेको छ । रामापुर माध्यमिक विद्यालयका प्राचार्य तथा विद्यालयका स्काउट अध्यक्ष कृष्ण प्रसाद पौडेलको समन्वयमा कार्यक्रम भएको...
पुरा पढ्नुहोसफागुन १३, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट निधन भएका परिवारलाई...
पुरा पढ्नुहोससुर्य बहादुर गोले, फागुन १२,मकवानपुर। एमसिसी विरुद्ध संयुक्त संघर्ष समितिले आज मकवानपुरका माननीय संघीय संसद प्रतिनिधि सभा सदस्य द्वय विरोध खतिवडा ज्यू र कृष्ण प्रसाद दाहाल ज्युलाई राष्ट्रघाती एमसिसी सम्झौताका सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको...
पुरा पढ्नुहोस









