मुख्य समाचार

पत्रकार क्षमता विकास एवं अनुसन्धनात्मक खोज पत्रकारिता विषयक दुई दिने तालिम नवलपरासीमा शुरु

परासी।नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा प्रतापपुर गाउपालिकाको सहयोगमा मंगलबार पत्रकार क्षमता विकास एवं अनुसन्धनात्मक खोज पत्रकारिता विषयक दुई दिने तालिम गोपिगन्जमा सुरु भएको छ।महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षता तथा प्रतापपुर गाउपालिकाकी...

पुरा पढ्नुहोस
नदीजन्य पदार्थ चाेरी निकासीमा व्यस्त विजयनगरका जसपा अध्यक्ष सन्तराम तेली

कपिलवस्तु,विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नदीजन्य पदार्थ दैनिक चाेरी निकासी भइरहेको पाइएकाे छ । विजयनगर जनता समाजवादी पार्टीका अध्यक्ष सन्तराम तेलीकाे ट्रेक्टरले राति ११ बजेकाे समयमा चिराइ नदीबाट दैनिक चाेरी गरिरहेकाे अवस्था २ वटा ट्रेक्टर...

पुरा पढ्नुहोस
विवेकशिल साझा पाटिको तर्फबाट सुनवल नपाको मेयर पदमा युवा रामजि बावुको उम्मेदवारी घोषणा

सुनवल।स्थानिय तहको चुनाब नजिकिदै गर्दा उम्मेद्धावार घोषणाको कार्यक्रमले पनि तिव्रता पाएको छ।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा ठुला राजनितिक दलहरुलाई पनि उछिन्दै विवेकशिल साझा पाटिको तर्फबाट सुनवल नगरपालिकाको मेयर पदमा युवा रामजि बावुले उम्मेदवारी घोषणा गरेका...

पुरा पढ्नुहोस
चट्याङ लागेर झापामा एक महिलाको मृत्यु

चैत २७,झापा,।झापाको गौरादह नगरपालिका-५ मा आज दिउँसोको चट्याङले एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह–५ कि ४० बर्षीया मनमाया थापा छिन् ।आइतबार दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र...

पुरा पढ्नुहोस
बर्दघाटमा अघोषित रुपमा जनमुक्ति पार्टी एमालेमा समाहित

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा(एमाले) र राष्ट्रिय जनमुक्ति पार्टी बीच तालमेल गरी अगाडि बढ्ने सहमति भएको छ। एमाले र जनमुक्ति बीच आज बसेको बैठकले स्थानीय चुनावमा तालमेल गरेर जिल्ला समन्वयको निर्वाचन सम्म जाने सहमति भएको...

पुरा पढ्नुहोस
आज रामनवमी:देशभरका राम मन्दिरमा पूजाअर्चना गरिँदै

परासी।रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ।प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ। यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर,गोकर्णेश्वर नगरपालिका–९ आरुबारी स्थित राम मन्दिर,राजधानी र देशभरका...

पुरा पढ्नुहोस
एम.वि.वि.एस पुर्ण छात्रवृतिमा पढदै अन्नपुणर्का चार विद्यार्थी

बुटवल।अन्नपूर्ण मोडल कलेज वुटवल कक्षा १२ अध्ययन गरेको ४ जना विद्यार्थीहरुले एम.वि.वि.एस को पुर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएका छन् । विद्यार्थीहरु भिम चापागाई,धनेश्वर भण्डारी,आकाश कुमार गुप्ता तेलि र कृष्ण मोहन पटेलले नाम निकाल्न...

पुरा पढ्नुहोस
शान्ति समाज नवलपरासीद्वारा प्रदर्शन

चैत २४,बर्दघाट।मानव अधिकार तथा शान्ति समाज नवलपरासीले हिमालय बचाउँःनदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा:सबैको अधिकार, युद्ध निषेधः शान्ति विशेष एवं लागूऔषध र दुव्र्यसनी विरूद्वको अभियान अन्तर्गत आज बर्दघाटमा प्रदर्शन गरिएको हो । कार्यक्रमको...

पुरा पढ्नुहोस
वालिङमा अर्गानिक अचारको व्यवसायीक उत्पादन र बिक्रि शुरु

चैत २३,वालिङ।वालिङमा अर्गानिक अचारको व्यवशायीक उत्पादन र बिक्रिबितरण शुरु गरिएको छ । ‘आमाको हात घर-घरको स्वाद’ भन्ने मुलमन्त्रका साथ वालिङमा अर्गानिक अचारघर सञ्चालनमा ल्याईएको हो । अचारघरको शुभारम्भ गर्दै नगरप्रमुख दिलिपप्रताप खाँणले स्थानीय उत्पादनको प्रयोग...

पुरा पढ्नुहोस
स्याङ्जामा निर्माणाधीन पुलबाट खस्दा ८ घाइते

स्याङ्जा।स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर–८ मा रहेको निर्माणाधीन दामाचौर रामपुर जोड्ने पुलबाट खस्दा ८ जना घाइते भएका छन् । घाइते हुनेमा बाराका राम निवास कुमार पटेल, रौतहटका प्रेम धन पटेल, भारत बिहारका धनन्जय ठाकुर, सोही...

पुरा पढ्नुहोस