मुख्य समाचार

बर्दघाटमा ‘महिला सशक्तिकरण र समानताको खोजी’ विषयक अन्तरक्रिया

बर्दघाट।११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बर्दघाट नगरपालिकाको सभाहलमा “महिला सशक्तिकरण:समानताको खोजी” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा महिला सशक्तिकरण र समानताको महत्वमा गहन छलफल गरिएको थियो।महिलाका लागि समान अवसर सिर्जना गर्न आवश्यक पहल...

पुरा पढ्नुहोस
राइजिङले उचाल्यो कोहलपुर गोल्डकपको उपाधी

सुनवल।राइजिङ स्टार नवलपरासीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि हात पारेको छ।शनिबार बाँकेको कोहलपुरमा सम्पन्न फाइनल खेलमा राइजिङ स्टारले आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लब लाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। राइजिङका...

पुरा पढ्नुहोस
सरावल अध्यक्ष कपको उपाधि न्यु हिमचुलीलाई

सुनवल।रुपन्देहीको न्यु हिमचुली युवा क्लबले सातौं सरावल अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।फाइनल खेलमा सुनवल फुटबल क्लबलाई शुन्यका बिरुद २ गोल गर्दै न्यु हिमचुलीले उपाधि हात पारेको हो। उपाधि विजेता टोली हिमचुलीले नगद १...

पुरा पढ्नुहोस
लैङ्गिक समानताको लागि सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनु भएको छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लैङ्गिक समानता नीति निर्माण तथा...

पुरा पढ्नुहोस
बाबा बर्दगोरिया धाम विकास संस्थाको साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

सुनवल।बाबा बर्दगोरिया धाम विकास संस्थाको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले सर्वसम्मत पुन:नरपती पाण्डेको अध्यक्षतामा ११ सदसीय कार्यसमिति चयन गरेको छ। जसको बरिस्ठ उपाध्यक्षमा लेखनाथ ढकाल,उपाध्यक्षमा लालप्रसाद कंडेल र सचिवमा उदयराज डुम्रे चयन...

पुरा पढ्नुहोस
कांग्रेस महामन्त्री थापा फाल्गुन २८ गते सुनवल आउदै

सुनवल।नेपाली कांग्रेसका महामन्त्रि गगनकुमार थापा फाल्गुन २८ गते सुनवल आउने भएका छन।महामन्त्री थापा नवलपरासीको प्रदेश सभा क्षेत्र नम्वर (२,क) क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने आउने क्षेत्रीय सभापति याम प्रसाद भुसाल(दिपक)ले वताए। महामन्त्रि थापाले सम्मेलनमा पार्टिको आगामी...

पुरा पढ्नुहोस
सेमिफाइनलमा राइजिङ स्टार र काक्रेबिहारबीच भिडन्त

सुनवल । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनलमा राइजिङ स्टार क्लब नवलपरासीले काक्रेबिहार फुटबल क्लब (सुर्खेत) सामना गर्ने भएको छ। कोहलपुरको तेह्र बिगाहा खेलमैदानमा राइजिङ स्टार र काक्रेबिहार साँझ...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन: हक, अधिकार, आन्दोलन, इतिहास र क्रान्तिकारी विद्यार्थीको कार्यभार

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूको हक, अधिकार र आवाजको प्रतिनिधित्व गर्ने संस्था हो। यो संस्था शिक्षाको अधिकार, सामाजिक न्याय, र विद्यार्थीका समस्याहरूको समाधानका लागि संघर्ष गर्छ। स्ववियु निर्वाचन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन,...

पुरा पढ्नुहोस
कोहलपुर गोल्डकप : राइजिङ स्टार सेमिफाईनलमा

बाँके।बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा राइजिङ स्टार नवलपरासी सेमिफ़ाइनलमा प्रवेश गरेको छ।पेनाल्टी सुटआउटमा भारतीय सहारा फुटबललाई ४-३ गोलले पराजित गर्दै राइजिङ सेमिफाईनलमा प्रवेश गरेको हो। प्रतियोगितामा निर्धारित समयमा कुनै टिमबाट गोल हुन...

पुरा पढ्नुहोस
सहिद स्मृति दिवसमा माओवादी बेलकोटगढी नगरद्वारा वैचारिक, राजनीतिक कार्यशाला

नुवाकोट।सहिद पार्वती पौडेलको २० औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलकोटगढी नगर समिति नुवाकोटको आयोजनामा वैचारिक, राजनीतिक कार्यशाला सदरमुकाम विदुरमा सम्पन्न भएको छ।दुई दिनसम्म चलेको कार्यशालमा पहिलो दिन मार्क्सवाद र उत्पीडित...

पुरा पढ्नुहोस