मुख्य समाचार
परासी।विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी माथि आक्रमण गर्ने सन्दिप आचार्य चार दिन फरार छन।उनलाई प्रहरीले खोजि राखेको बताएपनि हालसम्म उनि पक्राउ भएका छैनन् । आचार्यले शुक्रबार गाउँपालिकाको कार्यालय परिषरमा गाउँपालिका अध्यक्ष गिरी माथि आक्रमण...
पुरा पढ्नुहोसनवलपरासी – पुर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी लाई कार्यकक्षमा नै दुव्र्यवहार भएको छ । कार्यालयमा परिसरमा एक युवाले गाली गलौज गर्दै हेलमेटले प्रहार गरेका हुन् । नेकपा एमाले बाट निर्वाचित भएका...
पुरा पढ्नुहोसकाठमाडौँ।काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिहीबार महानगर पुगेका छन। गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा पुगेका छन।उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरिएको थियो। उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो।तर,कर्मचारीहरूले रोक्न नदिई उनलाई कार्यालय...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन मुद्दाका फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ।मानव बेचबिखन मुद्दामा फरार साबिक स्वाठी-५ हाल सुनवल-४ बस्ने रामु खड्का भनिने रामबहादुर खड्कालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको हो। नवलपरासी जिल्ला...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाको आधारभूत तह कक्षा ८ को नतिजा सार्वाजनिक गरेको छ।शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजानिक गरेको नतिजामा नगरभित्र रहेका ३३ विद्यालयका ८ जनाले ४ जिपिए ल्याएका छन। सार्वजानिक नतिजा अनुसार जगन्नाथ मावि ३...
पुरा पढ्नुहोसपरासी। गत चैत्र १५ गते राजावादी आन्दोलनका क्रममा पत्रकारकाे मृत्युसँगै विभिन्न सञ्चारमाध्यमहरूमा भौतिक क्षति भएपछि नेपाल पत्रकार महासंघ नवलपरासी शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। मंगलबार साेही क्रममा केन्द्रकाे निर्देशन अनुसार नेपाल...
पुरा पढ्नुहोसकावासोती।पूर्वी नवलपरासीको नेपाल रेडक्रस कावासोती उपशाखाले मर्डर चेम्बर ( डेथ बडी फ्रिजर ) सेवा सञ्चालन गरेको छ। उपशाखाले दुईवटा शव राख्ने मर्चरी चेम्बर खरिद गरी सेवा सञ्चालन गरेको हो । अधिकांश युवा विदेशमा भएको र...
पुरा पढ्नुहोसराप्रपाका सांसद दीपक बोहोराको निधन भएको छ। राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए। बोहोरा गत संघीय निर्वाचनमा रुपन्देहीबाट निर्वाचित भएका हुन्। रुपन्देही क्षेत्र नम्बर...
पुरा पढ्नुहोसपरासी।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि सुरु भएको ऐतिहासिक रथ यात्राको शुभारम्भ गर्नुभएको छ । कालिगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार गर्ने र धार्मिक आस्थालाई एकअर्कासँग जोड्ने उद्देश्यले आयोजना गरिएको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा नसर्ने रोग नियन्त्रण तथा स्वास्थ्यकर जीवनशैली प्रबर्द्धन सम्बन्धी एक दिने अभिभुखिकरण गरिएको छ । स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा स्वास्थ्यकर्मी विद्यालयका ,क्याम्पस , सामाजिक अगुवा ,जनप्रतिनिधि धामी झाँक्री अन्य सरोकारवालासँग नसर्ने रोग नियन्त्रण...
पुरा पढ्नुहोस