मुख्य समाचार

नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा विश्वकर्मा

  काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन हुनुभएको छ । शनिबार बबरमहलमा भएको दोस्रो अधिवेशनले विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा डाक्टर...

पुरा पढ्नुहोस
बर्तमान संकटको हल संसदीय व्यवस्थाले गर्दैन: सुदर्शन

परासी ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिती सदस्य हेमन्त प्रकाश वली सुदर्शनले बर्तमान राजनीति संकटको हल संसदीय व्यवस्थाले नहुने बताए । वलीले यो संकट जन बिद्रोहमार्फत जन गणतन्त्र स्थापना गर्ने दाबी गरेका छन । शनिबार...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा कडा कुपोषित वालबालिकाको संख्या १ सय ३९

परासी।पश्चिम नवलपरासीका सात स्थानीय तहमा कडा सिघ्र कुपोषणको संख्या १ सय ४१ र मध्यम सिघ्र कुपोषण वालबालिकाको सख्या ११ हजार ३ सय ३ जना रहेको एक तथ्याङ्कले देखाएको छ।जसमा २ जना प्रतापपुर गाउँपालिकाको जगन्न्थ...

पुरा पढ्नुहोस
लिटिल एन्जेल्स हाई स्कुल परासी आइएसओ मान्यता प्रक्रियामा प्रवेश

परासी।पश्चिम नवलपरासीको रामग्राम-३ परासी  स्थित लिटिल एन्जेल्स हाइ स्कुल आइएसओ मान्यता प्राप्त गर्ने प्रक्रियामा प्रवेश गरेको छ।अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुसारको शिक्षण प्रक्रिया र प्रशासनिक संरचना निर्माण गर्दै आएको लिटिल एन्जेल्स हाई स्कूल नवलपरासीमै पहिलो...

पुरा पढ्नुहोस
कौण्डिन्य गोत्रीय पाठक समाजको अध्यक्षमा प्रा.डा.गणेश पाठक निर्वाचित

काठमाडौ।कौण्डिन्य गोत्रीय पाठक समाजको केन्द्रिय अध्यक्षमा प्रा.डा.गणेश प्रसाद पाठक निर्वाचित भएका छन।काठमाडौको टोखामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलन तथा अधिवेशनले पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।जसको बरिस्ठ उपाध्यक्ष माया पाठक, उपाध्यक्षहरुमा भानुभक्त पाठक, भिमलाल...

पुरा पढ्नुहोस
 बि. स. २००७ को विधानसभा,०६३ को संविधान सभा नेपालमुखी समाधान 

बि स ००७ को पहिलो दिल्ली सम्झौताको एउटा प्रमुख एजेन्डा विधानसभाको निर्वाचन गराउनु थियो। बिधानसभा बाटै विधान दिनु थियो ।बिपि विधानसभालाई उत्कृष्ट प्रजातान्त्रिक संविधान बनाउने माध्यम बनाउन चाहन्थे पुष्पलाल विधानसभाको प्रयोगद्वारा कम्युनिस्ट गणतन्त्र (जन...

पुरा पढ्नुहोस
शिक्षक आन्दोलनलाई संवाद र सहकार्यको बाटो रोज्न सांसद बस्नेतको आग्रह

सुनवल।लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले नेपाल शिक्षक महासंघद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनप्रति ध्यानाकर्षण जनाउँदै समाधानका लागि संवाद र सहकार्यको बाटो रोज्न सरकारलाई आग्रह गरेका छन। लुम्बिनी प्रदेश सभा सदस्य बस्नेतले एक विज्ञप्ति जारि गर्दै...

पुरा पढ्नुहोस
वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन

दाङ।लुम्बिनी प्रदेश सरकारले बढ्दै गएका वन डढेलोका घटनालाई गम्भीर रूपमा लिँदै डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यले डढेलो लगाउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन...

पुरा पढ्नुहोस
गन्तव्य एग्रो भिलेज रिसोर्टमा गायक राज सिग्देलको सांगीतिक साँझ हुँदै

परासी।पश्चिम नवलपरासीको बर्दघाट-२ सुखौरा खुर्सानीबारी स्थिति ग्रामिण पर्यटकीय गन्तव्यस्थल बनाउने उदेश्यले सांगीतिक साँझ हुने भएको छ।नयाँ बर्षको अवसरमा चैत्र २९ गते सुक्रबार खुर्सानी बारीमा रहेको  गायक राज सिग्देलको विशेष सांगीतिक साँझ आयोजना हुने भएको...

पुरा पढ्नुहोस
खैरो हिरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ

परासी।पश्चिम नवलपरासीबाट खैरो हिरोइनसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगञ्ज बस्ने ३४ वर्षीय पंकज कुमार दुबे (डबलु) र २५ वर्षीय विजय मधेसिया रहेका छन। जिल्लाको पाल्हिनन्दन गाउँपालिका-५ स्थित...

पुरा पढ्नुहोस