मुख्य समाचार

आगामी माघ २८गते जिल्ला भेला गर्दै बैध्य माओवादी

परासी।नेकपा(क्रान्तिकारी माओवादी)पश्चिम नवलपरासीले जिल्ला भेला गर्ने भएको छ । आइतवार बर्दघाटमा भएको जिल्ला समितिको पुर्ण बैठकले माघ २८ गते जिल्ला भेला गर्ने निर्णय गरेको जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो। भेलालाई सम्पन्न गर्नका लागि...

पुरा पढ्नुहोस
मधेस प्रदेशबाट निर्वाचित २ स्वतन्त्र सांसद जसपा प्रवेश

काठमाडौ।मधेश प्रदेशबाट निर्वाचित दुईजना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन। महोत्तरी जिल्लाको क्षेत्र नं २ को ख बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ क बाट निर्वाचित...

पुरा पढ्नुहोस
चौध वर्षमुनिको पाँचौँ अर्चले फुटबल प्रतियोगिता भोली सुरु हुँदै

नुवाकोट। यसवर्षको चौध वर्षमुनिको सेभेन ए साइड पाँचौँ अर्चले फुटबल प्रतियोगिता भोली सुरु हुँदैछ । कञ्चना देउराली युवा क्लब नुवाकोटको आयोजनामा हुँदै आएको प्रतियोगितामा यस वर्ष ८ टोली सहभागी हुने आयोजकले जनाएको छ । नुवाकोटको...

पुरा पढ्नुहोस
प्रथम बिग बुद्द कप नकआउट फुटवल प्रतियोगिता माघ ९ गतेदेखि सुनवलको बिसासयमा हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा न. ६ विशासयको खेलमैदानमा  माघ ९ गतेदेखि प्रथम बिग बुद्द कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।सुनवल नगरपालिकाको वडा नम्बर ६ खेल मैदानमा हुने खुल्ला पुरुष...

पुरा पढ्नुहोस
२ लाख ७२ हजार बराबरको कपडा बरामत

परासी।भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरेका २ लाख ७२ हजार नवलपरासी प्रहरीले कपडा बरामत गरेको छ।राष्ट्रीय अनुसन्धान कार्यलय परासी र प्रहरी चौकी गेर्माको संयुक्त टोलीले आइतबार बिहान साडे ७ बजेको समयमा पाल्हिनन्दन ५ गर्माबाट...

पुरा पढ्नुहोस
रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देवकोटा नमुना मा.वि प्रथम

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा स्थित महाकवि देवकोटा नमुना मावि गत माघ ४ गतेदेखि संचालित दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।सुनवल नगरपालिका भित्रका २३ मावि सहभागी भएको उक्त प्रतिश्पर्धात्मक खेलकुद प्रतियोगितामा...

पुरा पढ्नुहोस
नवलपरासीमा भारतीय तीर्थयात्रु बोकेको बस दुर्घटना,४५ जना घाइते

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दनमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ४५ जना भारतीय नागरिक घाइते भएका छन।माघे औंशीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा स्नान गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको युपी १६ एफ टी ७४६६ नम्बरको...

पुरा पढ्नुहोस
सुस्ता अभियन्ता गुरुङको उपचारका लागि सहयोग रकम हस्तान्तरण

परासी।सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक)गोपाल गुरुङको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ।उनको उपचारका लागि परासीमा‘गोपाल गुरुङ बचाउ अभियान’सञ्चालन गरिएको छ। अभियान अन्तरगत संकलन भएको एक लाख १७ हजार ५ सय शुक्रबार गुरुङका परिवारलाई...

पुरा पढ्नुहोस
निशुल्क कानूनी सहायता कार्यक्रम पुनः सुरु, सेवा लिन आह्वान

पश्चिम नवलपरासी । जिल्ला कानूनी सहायता समितिले पश्चिम नवलपरासीमा पुनः निशुल्क कानूनी सहायता कार्यक्रम सुचारु गरेको छ । वन्द भएको करिव १० वर्ष पछि गत कात्र्तिक १ गते बाट जिल्लामा निशुल्क कानूनी सहायता कार्यक्रम...

पुरा पढ्नुहोस
भन्सार छली ल्याएका ४ लाख बराबरको चौपाया सहित २ जना प्रहरी नियन्त्रणमा

परासी।खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा नेपाल भित्र्याउँदै गरेका चार लाख मूल्य बराबरका अबैध चौयापा(भैसी/पाडा)सहीत दुई व्यक्तिलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ।बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान सवा ४ बजेको समयमा प्रतापपुर...

पुरा पढ्नुहोस