समाचार

भाइको हत्या गर्ने दाजु पक्राउ

सुनसरी।सुनसरीको बराहक्षेत्र नगरपालिका-४ स्थितमा बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० बर्षीय देबराज धामी रहेका छन। देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद...

पुरा पढ्नुहोस
नेकपाले एससिएको कार्यालय घेराउ गर्दै

काठमाडौं।इन्डोप्यासिफिक रणनीतिको अंगको रुपमा रहेको मिलेनियम कर्पोरेसन च्यालेन्ज(एमसिए)लाई नेपालको संसदले पास गरेपछि नेपालको स्वाधीनता माथि अमेरिकी हस्ताक्षेप तिव्र रुपमा बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नेपाल स्थित एमसिसीको कार्यालय घेराउ गर्ने जनाएको छ। नेकपाका प्रवक्ता प्रकाण्डद्वारा...

पुरा पढ्नुहोस
अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी मिश्र

अर्घाखाँची।नयाँ नेतृत्व चयन गर्दै अर्घाखाँची उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रदिप मिश्रको अध्यक्षतामा २३ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुसाल ,वाणिज्य उपाध्यक्षमा...

पुरा पढ्नुहोस
नवलपरासीमा विपद रोकथाम प्रयोगात्मक अभ्यास

परासी।पश्चिम नवलपरासीमा मनसुनका कारण हुने क्षति न्यूनिकरणका लागि विपद् जोखिम पूर्व तयारीको अभ्यास गरिएको छ।बाढी तथा विपद् जोखिमको प्रभावित क्षेत्र पाल्हीनन्दनमा विपद् जोखिमको पूर्वतयारीस्वरुप प्रयोगात्मक अभ्यास गरिएको हो। नेपाली सेनाको गोरखदल गण परासीको आयोजना र...

पुरा पढ्नुहोस
जिसस रोल्पामा माओवादीको प्यानल विजयी

रोल्पा।जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्यानल विजयी भएको छ।समितिको प्रमुखमा सीता आचार्य निर्वाचित हुनुभएको छ।जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित हुनुभएको छ। समन्वय समितिको सदस्यमा माओवादी...

पुरा पढ्नुहोस
नेकपा दाङद्वारा कञ्चन-सुदर्शनको बुटवल भेलामा सहभागी जिल्ला सदस्यहरु कार्वाही

दाङ।नेपाल कम्युनिस्ट पार्टी दाङले कञ्चन-सुदर्शन समुहको भेलामा सहभागी नेता-कार्यकर्तालाई पार्टी सदस्य समेत नरहने गरि कार्वाही गरेको छ। नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले हिजो एक प्रेस बिज्ञप्ति जारी गर्दै कञ्चन-सुदर्शनको फुट र गठन प्रक्रियामा विभिन्न तरिकाले...

पुरा पढ्नुहोस
नेकपा(बहुमत) पाल्पाको विशेष बैठक सम्पन्न

पाल्पा।नेपाल कम्युनिस्ट पार्टी(बहुमत)बिशेष बैठक सम्पन्न भएको छ।जिल्ला सदरमुकाम तानसेनमा सम्पन्न बैठकले दिग्दर्शनकाे नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ।उक्त समितिले प्रथम जिल्ला भेला गर्ने समेत निर्णय गरेको छ। नेकपा(बहुमत)निकट महिला,युवा,पत्रकार,विद्यार्थी,किसान,मगर,कुमाल लगायतका माेर्चाहरुकाे जिल्ला भेला...

पुरा पढ्नुहोस
माटोको ढिस्काले पुरिएर दुई बालकको मृत्यु

रोल्पा।रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

पुरा पढ्नुहोस
जिसस पाल्पाको असार ३ गते निर्वाचन,एमाले बलियो

पाल्पा।जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन आगामी असार ३ गते हुने भएको छ। निर्वाचनमा दुई नगरपालिका र आठ गाउँपालिकाबाट २० मतदाताले भाग लिने छन्। गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका यमलाल तिमिल्सिना र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का...

पुरा पढ्नुहोस
एमाले केन्द्रिय कार्यलय बैठक बस्दै

काठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा उपमहासचिव र सचिवहरू सदस्य रहने केन्द्रीय कार्यालयको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी...

पुरा पढ्नुहोस