ट्रेन्डीङ्ग

मिस नेपाल २०२२ बनिन् प्रींयका रानी जोशी

काठमाडौं।मिस नेपाल वल्र्ड २०२२ को ताज प्रियंका रानी जोशीले पहिरिएकी छन् ।

शनिबार सम्पन्न भएको ग्रान्ड फिनालेमा २४ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै जोशीले २०२२ को मिस नेपालको ताज पहिरिएकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?