लुम्बिनी प्रदेश
सागर पौडेल असार ३ परासी । पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर ४ दरखासेबाट १० लाख १२ हजार मुल्य बराबरको अबैध खसी प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपमा...
पुरा पढ्नुहोसअनिल नेपाली अर्घाखाँची ३० जेष्ठ अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटमा निमिक्त कार्यालय प्रमुख विष्णु खनाल भएसँगै तिब्र परिवर्तन भएको छ । निमिक्त प्रमुख खनाल आएदेखि प्राथमिक स्वास्थ्य केन्द्रले मुहार फेरेको छ ।...
पुरा पढ्नुहोसजेठ २७ अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृ’त्यु भएको छ। भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको हो। दुर्घटनामा...
पुरा पढ्नुहोससागर पौडेल जेठ २७ अर्घाखाँची । अर्घाखाँची जिल्ला छत्रदेव ७ निवासी एक दम्पती कृष्ण पाण्डे र उहाकी श्रीमती पुस्पा पाण्डेले २५ लि सेनिटाईजर र ५० बक्स माक्स २५ हजार रुपैयाँ बराबरको सामाग्री अर्घाखाँची वासिको...
पुरा पढ्नुहोसअर्घाखाँची । अर्घाखाँची जिल्लामा आज २२ जना काेराेना सक्रंमित भएका छन । जिल्लाको सन्धिखर्कमा आज ४ जना भुमिकास्थानमा १ जना मालारानी गाँउपालिकामा २ जना पाणेनी गाँउपालिकामा १३ जना छत्रदेवमा १ जना सक्रंमित भएकाे जिल्ला प्रशासन कार्यालयले...
पुरा पढ्नुहोसजेठ २४ परासी । पश्चिम नवलपरासीमा आज ७३ जना कोरोना संक्रमित निको भएका छन । कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन हजार ३ सय २८ पुगेको छ। स्वास्थ्य कार्यलयका अनुसार जिल्लामा पीसीआर परीक्षणबाट ७...
पुरा पढ्नुहोसपरासी, २२ जेठ। बिश्व वातावरण दिवस २०७८ को दिवस पारी नवलपरासीको परासी बजारमा बृक्षारोपण गरिएको छ। रामग्राम नगरपालिका र डिभिजन बन कार्यालयको संयुक्त सहकार्यमा परासीको बुद्धचोक देखि निलोगेट सम्म निर्मित फोरलेन बाटोको बीच डिभाइडरमा...
पुरा पढ्नुहोसजेठ २१ परासी ।पश्चिम् नवलपरासीमा आज २५ जनामा कोरोना संक्रमण हुँदा ९३ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टाको विवरणमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यलय पश्चिम नवलपरासीका अनुसार...
पुरा पढ्नुहोसजेठ २१ अर्घाखाँची । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले आज एक कार्यक्रमका बिच सन्धिखर्कमा भित्तेपात्रो बिमोचन गरेको छ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले नयाँ बर्ष २०७८ सालकोे भित्तेपात्रो बिमोचन गरेको हो...
पुरा पढ्नुहोसअनिल नेपाली, जेठ २० ,अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कोरोना संक्रमणको सर्ने प्रक्रिया रोक्न परीक्षणलाई वडा स्तरमा केन्द्रीत गरेका छ । महामारी सुरु भएसँगै कोरोना परीक्षणलाई पछिल्ला दिनमा वडावडामा पुर्याइएको ...
पुरा पढ्नुहोस









