मुख्य समाचार
बर्दघाट।उनको नाति बिरामी भयो।नाति बिरामी हुदा कहिले परासी,कहिले भैरहवा त कहिले बुटवलका अस्पतालमा धाउँदा धाउँदा उनी हैरान मात्र भएनन धेरै खर्च समेत भयो। ठुलो छोरो साउदीमा छ।कमाई खासै राम्रो नहुँदा चार/पाच महिनामा एक पटक मात्रै...
पुरा पढ्नुहोससुनवल।नेपालमा ईन्टरनेटको सहजीकरण सङ्गै आइटी कम्पनीहरुको विकास हुँदै जाने क्रम शुरूवात भएको छ।प्रायःनेपालमा गुगल,फेसबुक,टिकटक र इन्स्टाग्रामको माध्यमबाट नयाँ कुराहरू खोजी गरिन्छ यी सवै बिदेशी लगानीका कम्पनीहरु हुन त्यसैले सहजरूपमा सेवा सुविधा लिन निकै कठिनाइ...
पुरा पढ्नुहोसकाठमाण्डाै।आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई हराएको छ।जिम्बावेको हरारेमा यूएईले दिएको १ सय ८२ रनको समान्य लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका दीपेन्द्रसिंह ऐरीले ७९ र...
पुरा पढ्नुहोसकाठमाण्डाै।अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले फिफा विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेको छ। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३० जनाको प्रारम्भिक टोली घोषणा गरेका हुन।मुख्य प्रशिक्षक एनिसले उनीहरूलाई बन्द प्रशिक्षणका लागि बोलाइएको एन्फाले...
पुरा पढ्नुहोसदाङ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभाकाे बैठक अवरुद्ध भएकाे छ।बैठक भाेलि सोमवार दिउँसो १ बजे फेरि बस्ने गरी स्थगित भएकाे सभामुख तुलाराम घर्तीले जानकारी दिनु भएकाेछ। असार १३ गते आह्वान...
पुरा पढ्नुहोसकाठमाण्डाै।ललिता निवास जग्गा प्रकरणमा थप तीन जना आरोपी पक्राउ परेका छन।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । महर्जन नक्कली मोही हुन।काठमाण्डौ महानगरपालिकाका अधिकृत भट्टराई २०६० सालमा...
पुरा पढ्नुहोसरुपन्देही।प्रहरीले रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ। प्रहरीले हिजो बेलुका १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा नम्बर ५ मानपकडीका ६५ वर्षीय शिव भारतीलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेट माथी छलफल हुने भएको छ।लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको बजेट माथी आज छलफल हुन लागेको हो।जसका लागि आइतवार प्रदेशसभा बैठक बस्दैछ। प्रमुख प्रतिपक्षी नेकपा...
पुरा पढ्नुहोसचितवन।नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। तुइनखोला पुल नजिकै र नाम्सीमा गएको पहिरो हिजो दिनभर लगाएर पञ्छाएपछि बेलुका सडक खुलेको थियो।तर राति ११ बजेदेखि तुइन खोला पुल नजिकै पहिरो झरेपछि सडक फेरि अबरुद्ध भएको...
पुरा पढ्नुहोसकाठमाण्डौ।आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा आज नेपालले संयुक्त अरब इमिरेट्स(यूएई)सँग खेल्दैछ।खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ। विश्वकप छनोटमा नेपाल समूह ए को चौथो स्थानमा रहेको थियो भने यूएईले समूह बी मा खाता...
पुरा पढ्नुहोस








