मुख्य समाचार

काठमाडौमा एकै परिवारका चार जनाको हत्या

काठमाडौं।काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत फेला परेका चार जनाको पहिचान खुलेको छ।काठमाडौं प्रहरीका अनुसार मृत फेला परेका उनीहरुको हत्या भएको हो।हत्या हुनेमा श्रीमान­/श्रीमती र दुई छोराछोरी रहेका छन् । एकै परिवारका ४१ वर्षीय दिनेश...

पुरा पढ्नुहोस
विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी

काठमाडौ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव,खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा,विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान,राज्य विरुद्धको अपराध समेतको मुद्दा,हातहतियार तथा...

पुरा पढ्नुहोस
नागरिकता बिधेयक,एमसीसी र एसपीपीबिरुद्ध बृहत मसाल जुलुस

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय मोर्चाले नागरिकता बिधेयक,अमेरिकी सहयोग परियोजना एमसीसी र शैन्यमोर्चा एसपीपीबिरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन्। काठमाडौंको मुख्य सडक बागबजारमा चार कम्युनिष्ट पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन।बागबजारको भक्तपुर बसपार्कबाट...

पुरा पढ्नुहोस
बहुबिवाह गर्ने वडाध्यक्ष भन्छन्:कान्छी राख्न कानुनी समस्या आए जेठीलाई छोडिदिन्छु

बागलुङ।वडाभित्रका नागरिकलाइ पर्ने पीरमर्का र गुनासो सुन्ने, पीडितका पक्षमा सिफारिस लेख्ने वडाध्यक्षको जिम्मेवारी हुन्छ । वडाध्यक्षले बहुविवाह गरेकालाई कारबाही र पीडितलाई न्याय दिनुपर्छ। बहुविवाह गरेमा वडामा दर्तासमेत हुँदैन।बहुविवाह गरेमा स्वत: रद्द हुने कानुनी व्यवस्थासमेत छ...

पुरा पढ्नुहोस
देशभर ६२० मा कोरोना सङ्क्रमण पुष्टि,एकको मृत्यु

काठमाडौ।देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो।दुई हजार ६५१ जनाको पिसीआर र...

पुरा पढ्नुहोस
काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ ।काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ।भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।थप विवरण आउन बाँकी छ । ...

पुरा पढ्नुहोस
देशकै शैक्षिक गन्तव्य बनाउने महाकवी देवकोटाको लक्ष्य

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा नमूना माविले देशकै शैक्षिक गन्तव्य बनाउन शैक्षिक वर्तमान अवस्था र सुझाव संकलन अन्तक्रिर्या कार्यक्रम गरेको छ।नेपालमै उत्कृष्ट नमुना विद्यालय वन्नका लागी महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले विभिन्न प्रयासहरु गर्दै...

पुरा पढ्नुहोस
राप्रपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आजदेखी बुटवलमा सुरु

बुटवल।राष्ट्रिय प्रजातन्त्र पार्टीको लुम्बिनी प्रदेशको ‘प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम’आजदेखि बुटवलमा सुरु भएको छ।लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख मनोहर रायमाझीको अध्यक्षतामा भएको उद्घाटनमा सत्रमा,केन्द्रीय सल्लाहकार समिति सदस्य पुनाराम पोख्रेलको स्वागत मन्त्ब्य,प्रमुख अतिथि राप्रपा उपाध्यक्ष तथा...

पुरा पढ्नुहोस
जेसिजले समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेलेको छ:सुनवल नगर उपप्रमुख दुवे

सुनवल।सुनवल जेसिज बर्ष २०२२ ले प्री इन्डक्सन तालीम सप्पन्न गरेको छ।जेसिजका नयाँ प्रबेशीहरुलाई मध्यनजर गर्दै तालिम सन्चालन गरेको सुनवल जेसिज बर्ष २२ का अध्यक्ष जेसि जमुना थापाले जानकारी दिनुभयो।जेसिजले युवाको व्यक्तित्व र नेतृत्व बिकासमा...

पुरा पढ्नुहोस
आगामी निर्वाचनमा एमाले सग गठबन्धन हुदैन:प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभएको हो। उहाँले बरु...

पुरा पढ्नुहोस