मुख्य समाचार
काठमाण्डाै।बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात आईपीओ भरेमा कारबाही हुने भएको छ। घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि...
पुरा पढ्नुहोसपरासी।सरकारले ल्याएको बजेट मार्फत जवर्जस्ती कर बढाएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए। सरकारले बजेट मार्फत व्यवसायी उधोगीहरुले कर घटाएर राहत दिने अपेक्षा गरेका बताउदै मल्लले भन्ने-“राज्यले कर बढाएर व्यवसायीलाई मलम लगाउन सकेन।स्थानीय...
पुरा पढ्नुहोसकाठमाण्डाै।मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनःअस्पताल भर्ना हुनुभएको छ। उहाँलाई गएराति २ बजेदेखि असहज भएको र बिहान ५ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको हो।राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार अहिले उहाँको...
पुरा पढ्नुहोसस्याङ्जा।स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्व नगर प्रमुख शिवकुमार गिरीको स्कर्पियो दुर्घटनामा परी निधन भएको छ।शुक्रबार राति बा १५ च १७०१ नम्बरको स्कारपियो पुतलीबजार नगरपालिका १० बरजास्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गर्दा अनियन्त्रित भई...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित होटल ओरियनमा साप्ताहिक रुपमा प्रत्येक शुक्रबार म्युजिकल नाईट सेलिव्रेशन हुनेभएको छ।यश क्षेत्रकै एक मात्र ४ तारे होटलमा साप्ताहिक रुपमा सांगीतिक साझ हुन लागेको हो। ग्राहकको मागलाई मध्य नजर गर्दै शुक्रबार सांगीतिक...
पुरा पढ्नुहोसकाठमाडौ।ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ।डुगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो।अन्य व्यक्तिहरु वेपत्ता छन।उनीहरुको खोजी जारी छ।बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-११ मा रहेको बाबा बर्दगोरिया मन्दिर परिसरको जमिनमा उत्खनन गर्दा पुरातात्त्विक सामाग्री फेला परेको छ। पुरातत्व विभागको टोलिद्वारा विगत १० दिनदेखि उत्खनन गर्दा पुरातात्त्विक सामाग्री फेला परेको हो।पुरातत्त्व विभागबाट आएको पुरातत्व बिभाग...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित नन्दनतालमा ७० वटा सारस भेटिएका छन।नेपाल जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको सर्वेक्षणमा उक्त सारस भेटिएका हुन। परासी सहित बृहत लुम्बिनी क्षेत्रमा सारस गणना गरिएको थियो।सर्वेक्षणका क्रममा...
पुरा पढ्नुहोसपरासी।अत्याधिक गर्मी बढेसँगै पश्चिम नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ। जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल,चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो।पृथ्वीचन्द्र अस्पतालमा मात्र दैनिक २ सयदेखि २२० जना बिरामीहरु उपचारका...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका र रुपन्देही जिल्लाको देवदह नगरपालिका जोड्ने कजरार पुल ८ वर्षमा पनि बन्न सकेको छैन।२०७३ सालमा मैनाचुली सिद्धसाही अञ्जना जेबी कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण सुरु भएपनि ठेकेदारको लापरबाहीको कारणले...
पुरा पढ्नुहोस









