ट्रेन्डीङ्ग

जनपत्रकार संगठनको बैशाख २५ र २६ गते राष्ट्रिय सम्मेलन हुने

पुष १६ काठमाडौ ।जनपत्रकार संगठन नेपालको केन्द्रीय समितिको चौथो पूर्ण बैठक पौष १४ गते सम्पन्न बैशाख २५ र २६ गते राष्ट्रिय सम्मेलन गर्ने गरि शेरबहादुर विश्वकर्माको संयोजकत्वमा ४१ सदस्य राष्ट्रिय सम्मेलन समिती गठन ।
संगठनको चौथो पुर्ण बैठकद्वारा विभिन्न निर्णय सहित सम्पन्न भएको संगठनका सयोजक शेरबहादुरले एक विज्ञप्ति मार्फत जानकारी दिनु भएको छ ।
शेर बहादुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो छ :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal