
काठमाण्डौ।
नेपाली लोक सांगीतिक क्षेत्रमा धेरै गीत संगीतले मनोरन्जन दिलाइरहेका हुन्छन्।
केही समय अघी आएको बिजय गोतम र शान्ति श्रि परियाको स्वरमा सजिएको लोक गीत ‘बैश सापटीले’छोटो समयमै लोकप्रियता कमाएको छ।
टिकटक देखि युटुवसम्म गीत झल्किदै आएको छ। माया प्रेमका कुरा संगै रमाइला शब्दहरु मिसिएर बनेको गितको संगितमा निकै माधुरियता मिसिएको पाइएको छ।
शब्दमा मिठास संगै लयमा दम हुदै गीतको आवाजले त्यसै गीत मिठो बनेको हुन्छ।अमृत गौतम र अन्जली अधिकारीको भिडियोमा अभिनय रहेको छ। भिडियोलाइ निर्देशन मौसम हिमालीले गेरेका हुन् भने मिलन विश्वकर्माले सम्पादन/कलर गरेका हुन्।
पुरा भिडियो हेर्नुहोस्: