ट्रेन्डीङ्ग

पर्वत:नेबिसंघद्वारा अम्बिका अधिकारी र सुमन नेपालीको नेतृत्वमा इकाई कमिटि गठन

पर्वत।नेपाल विद्यार्थी संघले बिहादि गाउँपालिकाको विहादि ३ रानिपानिमा रहेको नेपाल तारा मा.बि मा अम्बिका अधिकारीको सभापतित्वमा ३५ सदस्य र आम्बारि मा.बिमा सुमन नेपालीको सभापतित्व २८ सदस्य ने.बि.संघ इकाई कमिटि गठन भएको छ।

नेबिसंघ बिहादीका विद्यार्थी नेताहरु नेबिसंघ बराचौर सभापति विष्णु गिरी, नेविसंघ उराम सभापति सुबास भुसाल,नेपालतारा माविका निवर्तमान काब सभापति लक्षमण पराजुली लगायत को उपस्थितिमा नया समिति गठन भएको हो। समिति गठन कार्यक्रममा नेपाली कांग्रेस वाडका नेतृत्वकर्ता,पदाधिकारी लगायतको उपस्थिति रहेको नेविसंघ बर्राचौरका सभापति विष्णु गिरीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal