ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी) नवलपरासीका संयोजक परियारलाई मातृशोक,संगठनद्वारा श्रद्धाञ्जली व्यक्त

नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी अखिल ( क्रान्तिकारी ) नवलपरासीका संयोजक सुशील परियारलाई मातृशोक संगठन द्वारा श्रद्धाञ्जली व्यक्त ।

अखिल (क्रान्तिकारि) नवलपरासीका संयोजक परियारकि आमा रूपाकुमारी परियारको ४४ बर्षको उमेरमा सोमबार घर नजिकैको अर्चाक जङ्गलमा घाँस काट्न गएको अवस्थामा भीरबाट लडेर असामयिक निधन भएको भीरबाट लडेर भएको निधन भएको थियो ।

क्रान्तिकारीका लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक बिरेन्द्र विकले मंगलबार शोक वक्तव्य जारी गर्दै ममतामयी आमा रूपाकुमारी परियारको निधनले दुखित बनाएको भन्दै सुशील परियार र शोकसन्तप्त परिवार एवम् आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?