ट्रेन्डीङ्ग

नेकपाले पुर्न गठन दिवस मनायो ,युवा संगठन कालिकोटको भेला सम्पन्न

मंसिर ८ कालिकोट ।नेपाल कम्युनिस्ट पार्टी कालिकोटले सेना, प्रहरी र सशस्त्रको घेरामा सातौँ पार्टी पुनर्गठन दिवसको अवसरमा युवा संगठन नेपालको चाैँथाे जिल्ला भेला सम्पन्न गरेको छ ।

युवा संगठनका केन्द्रीय सदस्य दिपको प्रमुख अातिथ्यता तथा पार्टीका जिल्ला ईन्चार्ज बिराटको विशेष अातिथ्यता र पार्टीकै जिल्ला सेक्रेटरी रणदिपको अातिथ्यता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका प्रमुख, सयौँ नेता कार्यकर्ताको उपस्थितीमा भएको बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथी, विशेष अतिथी, अतिथीहरुले भेला सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमको समापनको समयमा पुरै मासले नारा लगाउदा पुलिसले ३ राउण्ड गोली चलाएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal