ट्रेन्डीङ्ग

अर्घाखाँचीमा विभिन्न माग सहित सामुदायिक बिधालय अखिल (क्रान्तिकारी )को कालो व्यानर

अर्घाखाँची २९ कात्तिक
अखिल(क्रान्तिकारी )अर्घाखाँचीले जिल्लाका सामुदायिक विधालयमा विभिन्न माग सहित कालो व्यानर टासेको छ । अखिल त्रान्तिकारिका जिल्ला अध्यक्ष नवीन खड्काले विधालय क्षेत्रलाई सरकारले शान्ति क्षेत्र धोषणा गरेको र सविधानले निशुल्क शिक्षा पाउनुपर्ने व्यबस्था गरेतापनि जिल्लाका विभिन्न विधालयले राजनितिक आबरणामा भ्रष्टाचार लुट शुखला भच्चाउने चकों शुल्क लिने निर्माणधिन भब भवनमा निदेंशिका बमोजिम मिलोमतो गरि भापदण्ड अनुसार नबनाउने विधालयमा व्यवस्थापन समिति राजनीति आडमा बन्धक बनाउने , सटिफिकेटमा चर्को शुल्क लिने गरेको लगायतका काम गरेकोेले साकेतिक स्वरूप आफुहरूले व्यानर टासे बताउदै यदि आफ्ना माग समग् विधाथीहरुको माग भएकोले आफ्ना माग लाई बेबास्ता गरेमा कडा प्रतिरोध गनं अध्यक्ष खड्काले बताउनुभएको छ अखिल क्रान्तिकारिले जिल्लाका युवा बषां रबिचित्र मा वि हटारीनेता भगवती मा वि शकेटारि शान्ति कुर शकेटारी मा वि खिल्जि असुरकोट लगायतका सामुदायिक विधालयमा माग सहित कालो ब्यानर टासेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?