ट्रेन्डीङ्ग

बर्दघाटमा नेकपा(क्रान्तिकारी माओवादी)ले प्रधानमन्त्री देउवाको पुत्ला जलायो(फोटो फिचर)

२५ भाद्र बर्दघाट। एमसिसि सम्झौताको बिरोध गर्दै नेकपा(क्रान्तिकारी माओवादी)पश्चिम नवलपरासीले प्रधानमन्त्री शेर बहादुर देउवाको शब र्याली निकालेर पुत्ला जलाएको छ ।

बर्दघाट ४ दिब्यनगरबाट निकालिएको र्याली शान्तिनगर चोकमा पुगेर पुत्ला दहन गरेर कोण सभामा परिणत भएको थियो ।

एम सि सि सम्झौता खारेज गर ! देश बेच्न पाइदैन !! लगायतको नाराबाजी सहित निकालिएको जुलुसमा शन्ख समेत बजाइएको थियो ।कोण सभामा क्रान्तिकारी माओवादी जिल्ला सचिवलय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीले बोल्नु भएको थियो ।तस्बिर सौजन्य:रवि पाण्डेय

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal