ट्रेन्डीङ्ग

सहकारीले मल नदिदा कृषक आक्रोशित

कार्तिक ७ कैलाली । कैलालीको घोडाघोडिमा रहेको नकरोड सहकारि संस्थामा रसायनिक मल आएपछि मल लिन हजारौ कृषक लाईन बसेका किशानलाइ सस्थाले मल नदिदा कृषक आक्रोशित बनेका छ्न।

कोरोना कहर चलिरहेको बेला सहकारीमा रसायनिक मलले गर्दा जनता सास्ती भोगिरहेका छन। लाइनमा बसिरहेका एक कृषक भन्छन मल नभए पछी धान गहुँ कसरि लगाउने भनेर चिन्तित हुन्छौ आजको मात्र समस्या नभइ पहिलै बाट यो समस्या झेल्दै आइरहेका छौ अब पनि हामिलाई कति दुख: दिन्छस सरकार भन्दै उहाले दुखेसो ब्यक्त गर्नु भयको छ।

त्यसैगरि सहकारीका अध्यक्षले भने केहि ब्यक्तिलाई कुपन आफुले बाँडेकि छिन र अहिले हामिले बुझ्न खोज्दा कतिखेर बाड्यौ हामिले बाड्यकै छैनौ भनेर ढाट्न समेत बाध्य हुनुपरेको छ ।

माहामारी पनि बढेको छ र अहिले गर्मि पनि रहिरहेको छ । कृषक अत्तालिन थालेपछि अध्यक्षले पाँच जना कृषकका खुट्टा समेत भोग्नुपरेको छ र आज कृषिलाई मल नदिएरै सहकारिले सटर बन्द गर्दा किसान चिन्तित हुनुपरेको छ । एकातिर बिहानै चार बजेबाट लाइनमा बस्नु परेको एघार बजे मल नदिएरै सहकारिले सटर बन्द गर्दा किसान चिन्तित हुनुपरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?