![](https://safalpost.com/wp-content/uploads/2021/07/PicsArt_07-24-08.29.16.jpg)
काठमाडौं/संचार कर्मी प्रिया अधिकारिको निर्देशन र अभिनय रहेको एकोहोरो माया सार्वजनिक भएको छ ।
पछिल्लो समयमा चर्चामा रहेका गायक निर्मल के सि र गायीका भावना जि सि को स्वरमा रहेको छ।अधिकारिको निर्देशनमा रहेको उक्त गितको रेकर्डिङ संकरा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
प्रिया अधिकारि र सुमन घिमिरेको अभिनय रहको गीतको क्यामेरा बिबेक चालिसे सम्पादन/कलर प्रेम कुमार थारूको रहेको छ ।
भिडियो हेर्नुहोस :