ट्रेन्डीङ्ग

महामारी यि कलाकारको आवजमा “कोरोना रोक्यो” तिज गित बजारमा (भिडियो सहित )

सुमन ढकाल काठमाडौ ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यतिबेला,हिन्दु महिलाहरुको महान चाड पर्वको रुपमा लिइएको हरितालिका तिजको अवसर पारेर लक्ष्मी खडका ऋषि डुम्रे श्रीधर अधिकारी शिव खनाल पुनम परियार आवाजमा नयाँ गित “कोरोनाले रोक्यो” बोलको गित ऋषि डुम्रे युटु च्यानलवाट बजारमा आएको छ।
गितमा ऋषि डुम्रे दुर्गा बजगाइको शब्द लय रहेको छ। भिडियो निकै राम्रो तथा समय सान्दरविक बनेको छ।

पारिबारिक कथा संगै अहिलेको कोरोना संकेरमण भयाभह परिस्थिति को वाभजुलाइ समेटि दिदी भाइ बाबा आमा आफ्न्त सङ भेट हुन रमाउन मन हुदा हुँदै न मिलेको बास्तिक्ता झल्काउने खालको गितमा दर्शाइएको छ। भिडियोमा कलाकार पुरुषोत्तम भण्डारी(पुर्खे बा) यम पाण्डे बबिता बिवेक मोहन दुर्गा उषा कल्पना सहितका कलाकारहरुको अभिनय देख्न सकिन्छ। यो मिठो गितको भिडियोलाइ योगेश शाक्य ले छायांकन/सम्पादन गरेका हुन् भने दिपक श्रेष्ठले निर्देशन गरेका हुन्। भिडियो: https://youtube.com/watch?v=pcdNwb0RjTE&feature=share

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?