ट्रेन्डीङ्ग

छोटो समयमा धेरैले मन पराएको भागिरथको’थोपडाले धोका’हेरौ(भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ।सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गितले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गित लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गितहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन्

लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ।
माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
यतिबेला, लोकप्रिय गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीको समुधुर स्वरमा नयाँ तीजगीत बजारमा आएको छ।गायक चलाउनेको युट्युव च्यानलबाट ‘थोपडाले धोका दियो बरिलै’ बोलको गीत सार्वजनिक गरेका हुन्। रामु पोर्तेलले रचना गरेका उक्त गीतका शब्दमा गायक चलाउनले संगीत भरेका छन्।

त्यसैगरी, उक्त गीतको भिडियोमा करिश्मा ढकाल र गायक चलाउनेको नृत्य तथा अभिनय रहेको छ। प्रकाश भट्टको निर्देशनमा बनेको भिडयो नवराज उप्रेतीले खिचेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका छन्। भिडियोको कोरियोग्राफी निर्देशक भट्टले नै गरेका छन्।
हेरौ भिडियो:      https://youtu.be/2o2-IkfPigA

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal