ट्रेन्डीङ्ग

सुनवलमा टि.जि.जे युवा क्लब गठन

सागर पौडेल,असार ५ सुनवल ।
पश्चिम् नवलपरासीको सुनवल नपा ४ तुरिया गाउँमा तुरिया घोला जुनेली डाडा युवा क्लब गठन भएको छ ।
“हामी बन्छौ गाउँलाई बनाउछौ” भन्ने मुल नारा बोकेर स्थापना गरेको क्लबले समाजमा भएका समस्यालाई समाधान गर्ने, समाजको लागि एक जुट भएर हिड्ने सोचका साथ क्लब गठन गरिएको हो अध्यक्ष सन्देश गुरुङले बताए  ।

सन्देश गुरुङको अध्यक्षता रहेको गठनको उपाध्यक्षमा बिप्लप बुढा मगर, सचिब मिसाल गुरुङ, सहसचिव अर्जुन कवर,कोषाध्यक्ष राजु पुन,सहकोषाध्यक्ष सुरज पुन, सदस्यहरु बिरु पुन,ज्ञान बहादुर थापा रहेका छन भने भने सल्लाहकारमा सफल पुन , मीन बहादुर कुवर,शिव कुवर शुबास कुमाल, नर बहादुर कुमाल रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal