ट्रेन्डीङ्ग

विप्लव नेकपा नुवाकोटद्वारा एक वृद्धको अस्थायी घर निर्माण

सुरज ढुंगाना बैशाख २८ नुवाकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नुवाकोट जिल्लामा भौतिक दुरिकायम गर्दै श्रमदान स्वास्थ्य सम्बन्धि कार्यक्रम गरेको छ ।

नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी)र युवा संगठन नेपाल जिल्लाको विभिन्न ग्रामीण भेगमा एक वृद्धको अस्थायी घर (टहरा) निर्माण गरिदिएका छन।

युवा संगठन नेपालका कमरेड सुमन र अखिल(क्रान्तिकारी) नुवाकोट जिल्ला संयोजक कमरेड मेघेन्द्र न्यौपानेको नेतृत्वमा जिल्लाको ककनी गाउँपालिकामा ६१वर्षीय बृद्धरुम्बा तामाङको टहरा निर्माण कार्य गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal