सुरज ढुंगाना, बैशाख २४ नुवाकोट ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नुवाकोटजिल्लाले संगठन निर्माणको अभियानलाई तिव्रता दिएको छ ।
सांगठनिक अभियान अन्तर्गत जिल्लाको दुप्चेश्वोर गाउँपालिका वडामा संगठन बिस्तार तथा सुदृढीकरण अभियान ,जनश्रमदान भित्तेलेखन गर्ने कार्यलाई निरन्तर दिनेक्रम स्थानीय जनताद्धारा खादा ओढाएर भव्य स्वागत गरेका छन ।