ट्रेन्डीङ्ग

जेसिजले जुम मार्फत तालिम सन्चालन गर्ने

बैशाख २४, काठमाडौ ।
नेपाल जेसिजले जुम एप्स मार्फत युवाहरूलाई एकैपटक ७ बजे,७ विषयमा ७ जना वक्ताले ७ दिन सम्म गरि तालिम सन्चालन गर्न लागिएको नेपाल जेसिज २०२१ का रास्टिय अध्यक्ष अरुणेस्वर खनाले बताउनु भएको छ ।

आज बैशाख (२४ गते) साझ ७ बजेबाट सुरु हुने तालिम जुममा एकै पटक ३ सय जना सहभागी हुन मिल्ने छ भने अन्य जेसिजका साथिहरुले नेपाल जेसिजको फेसबुक लाइभ मार्फत हेर्न सकिने नेपाल जेसिज २०२१का राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौलाले बताउनु भएको छ ।

युवाहरूलाई तालिमका माध्यमबाट नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुग्ने उदेश्य सहित तालिम गर्न लागिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal