ट्रेन्डीङ्ग

विप्लव नेकपा अछामद्वारा साउद परिवार प्रति समवेदना प्रकट

गणेश एसके बैशाख २२ कञ्चनपुर।

विप्लव नेतृत्व नेकपा अछामले शोक वक्तव्य जारी गरेको छ । बुधबार शोक वक्तव्य जारी गर्दै अछाम पार्टी जिल्ला सदस्य जब्बर साउदका बुबा ढकारी गाउँपालिका ०२ निवासी जहरी साउदको असामयिक निधन प्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार प्रति गहिरो समवेदना प्रकट गरेका छन ।

सेक्रेटरी क. तपेन्द्र तिमिल्सेना द्वारा जारी शोक वक्तव्य मा भनिएको छ “ हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अछामका पार्टी सदस्य क. जब्बर साउद का आदरणीय बुवा ढकारी गाउँपालिका -२ निवासी श्री जहरी साउदको ०६७ वर्षको उमेरमा मिति २०७८/०१/२० गतेका दिन भएको असामयिक निधनले हाम्रो सम्पूर्ण जिल्ला पार्टी लाई स्तब्ध तुल्याएको छ । आदरणीय बुवा प्रती भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक शन्तृप्त परिवारजनहरुमा गहिरो सम्वेदना व्यक्त गर्दछौं !वक्तव्य :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal