ट्रेन्डीङ्ग

डिजल,पेट्रोल र मट्टीतेलमा ३ रुपैयाँँले मुल्य वृद्धि

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ।

आज बसेको निगम सञ्चालक समितिको बैठकले भारतबाट बढेर आएकाले मूल्य समायोजन गरी ३ रुपैयाँ बढाइएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?