ट्रेन्डीङ्ग

रामग्रामका वडा अध्यक्ष ठाकुरद्वारा श्रीमद्भागवत गराउदै

फाल्गुन १९ परासी । पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको वडा न:८ का अध्यक्ष महेन्द्र ठाकुरको आयोजनामा रामग्राम ८ उन्वछमा श्रीमद्भागवत गराउदै ।

रामग्राम वडा ८ मा सन्चालन हुने श्रीमद्भागवतमा वडा बासिन्दा ५० जनाजोडी सामिल हुने बताइएको छ ।

आजदेखि शुरु भएको श्रीमद्भागवत ९ दिन सम्म सन्चालन हुनेछ । श्रीमद्भागवतमा लाग्ने सम्पुर्ण खर्चको जिम्मा आफैले लिने अध्यक्षले बताए ।

श्रीमद्भागवत आचार्य चन्द्रषण तिवारीको जपकर्ता,बिना तिवारीको पाठ्कर्ता, शुर्यवाल बदक र सन्तोष ,हरिहर तिवारीको संगीतकार हुने ठाकुरले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?