ट्रेन्डीङ्ग

चौधरीलाई ५१ किलोको मालाले अभिनन्दन

बर्दघाट।पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट भारी मतान्तरले बिजयी बनेका नेपाली काङ्ग्रेसका नेता बिनोद चौधरीलाई ५१ किलोको सयपत्रि मालाले अभिनन्दन गरिएको छ।

बिजय र्याली सहित कार्यकर्ताहरु सग हिडेका चौधरीलाई प्रतापपुरको सुर्यपुरामा कार्यकर्ताहरुले ५१ किलोको माला लगाएर बिजयको शुभकामना दिएका हुन।

चौधरी सग नवनिर्वाचित प्रदेश सभा सदस्य देवकरण कलवार,केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल समेत बिजय यात्रामा सहभागी बनेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal