ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी) अध्यक्ष शाही सहित दर्जन नेताकार्यकर्ता पक्राउ

काठमाण्डौ।विप्लव नेतृत्वको नेकपा निकट विधार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाही सहित दर्जन बढी नेताकार्यकर्ता पक्राउ परेका छन।अमेरिकी बिदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा एमसीसी र एसपिपी सम्झौताको बिरोध प्रदर्शन कार्यक्रम स्थलबाट बिहीबार क्रान्तिकारीका अध्यक्ष शाही सहित महासचिव ललित बिक लगायत दर्जन बढी नेताकार्यकर्ता काठमाण्डौको गौशालाबाट पक्राउ गरिएको संगठनका केन्द्रीय सचिवालय सदस्य सुबास जोशीले जानकारी गराएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?