ट्रेन्डीङ्ग

अपमानजनक थर सच्याउन श्रमिक मोर्चाको माग

कास्की।श्रमिक समुदाय मोर्चा नेपाल,गण्डकी प्रदेश समन्वय समितिले आज कास्की प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक थरहरु कानुनले व्यवस्था गरे अनुसार सच्याउन माग गरिएको छ।

प्रदेश संयोजक कुमार परियारद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउने क्रममा मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्मा,केन्द्रीय सचिव उमेश सिके,जिल्ला संयोजक अमृत परियार,अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य सोममाया विश्वकर्मा लगायतको सहभागिता रहेको छ ।
ज्ञापनपत्रको पूर्णपाठ:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal