ट्रेन्डीङ्ग

नवलपरासिमा वन व्यवस्थापन सम्बन्धी सचेतना गोष्ठी

नवलपरासी पुष २१ । पश्चिम नवलपरासीमा बिरुवा लाग्औ ,बन जोग्औ नराका साथ बुद्धशान्ती साझेदारी वन व्यवस्थापन समुहको आयोजना तथा सब डिभिजन वन कार्यलय अमरौटको सहकार्यमा नवलपरासीमा रहेका सबै सामुदायिक वन समुहहरुलाई सचेतना गोष्ठी कार्यक्रम आयोजन गरेको छ ।

उक्त सचेतना गोष्ठीमा बन सम्बान्धी चोरी,आगलागी,चरिचरन ,वन व्यवस्थापन सम्बन्धी तथा नियन्त्रण सम्बान्धी छालफल तथा अन्तरकृया तथा सामुदायिक बन ,निजी बन तथा साझेदारी बनमा रुख नभएका खाली जाग्गामा बृक्षरोपण गर्नु पर्छ र बर्सेनी बन अतिक्रमण बढदो छ तर पनि अतिक्रमण रोकिएको छैन् केही अतिक्रमण रोकिन छकी भन्ने उदेश्यले । यो कार्यक्रम निरनतर रुपमा गर्ने बुद्धाशन्ती साझदारी वनसमुहका अध्यक्ष चन्द्रमाणी चौधरीले वताए ।

बनमा भएको अतिक्रामण तथा बाताबरण स्वाछ हरियाली राख्नको बनको छेउछेउमा रुख नभएका खाली जाग्गामा अतिक्रमण भएकोले उतm ठाँउमा बन अतिक्रमण रोकन् बृक्षरोपण काम गर्नु पर्छ । त्यति मात्र नभई सामुदायिक बन उपभोक्ता समिती को आम्दानी बढोस् , आर्थिक लाभ होस , र बनको हरियली बढोस् उदेश्यले वन अपराध ,वन ऐन नियमावलीमा भएका बिषयबस्तुको बोमा छलफल अन्र्तकृय र उपभोतm हरुले गर्नु पर्ने काम कर्तव्यको बारेमा सब डिभिजन वन कार्यलय अमरौटका प्रमुख मेघनाथ काफ्ले जनकारी दिनुभयो ।

डिभिजन बन कार्यलय पश्चिम नवलपरासी अन्तर्गत कुल ४० सामुदायिक बन एक साझेदारी रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?