समाचार
सुनवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुनवलको आयोजनामा माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सुनवल नगरभित्र रहेका १४ निजि तथा आवासीय विद्यालय सहभागी प्रतियोगितामा रामनगर एकेडेमी प्रथम भएको हो ।त्यसैगरी...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागिद्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन ।संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए।निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त...
पुरा पढ्नुहोसनवलपुर।पुर्बी नवलपरासीको कावासोती नगरपालिका १७ मा अमलटारी सामुदायिक होम स्टे सन्चालनमा आएको छ। थारु,कुमाल,मगर लागाएत स्थानीय जातजातीको परम्परागत शैली र पर्या पर्यटनको प्रबर्द्धन गर्न होम स्टे सन्चालनमा ल्याइएको हो । २०७६ सालबाटनै सन्चालन गर्ने...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – १८ धरमपुरबाट लागुऔषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परासीबाट भित्रीसडक हुदै धरमपुरतर्फ जादै गरेको मोटरसाइकललाई चेकजाँचका क्रममा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अभियोगमा ३ जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिकाको भारतिय सिमाबर्ती क्षेत्रबाट दुई जना भारतिय र एक जना नेपाली नागरिक पक्राउ परेका हुन । पक्राउ...
पुरा पढ्नुहोससुनवल । नगर शिक्षा संसोधन विधेयक दलित तथा अल्पसंख्यक समुदाय विरोधी आएको भन्दै सुनवल नगरपालिका नगरप्रमुख विमला अर्याललाई दलित तथा अल्पसंख्यक समुदायको कार्यक्रममा बहिष्कार गर्ने भएका छन । नेपाल उत्पीडित उत्थान संस्था सुनवलले एक...
पुरा पढ्नुहोससुनवल । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशको दोस्रो बैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शरद भट्टराईको अध्यक्षता एवं लुम्बिनी प्रदेशसभा सदस्य खड्क बस्नेतको प्रमुख...
पुरा पढ्नुहोसक्यानडा । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ । सिदार्थनगर नगरपालिका वडा नं. ८, बुद्धपथ भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरि नेपाल पठाइएको...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-४ लोहरौलीको एक गेस्ट हाउसबाट लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा गेरमाबाट खटिएको प्रहरीले टोलिले पाल्हिनन्दनमा रहेको नेशनल गेष्ट हाउस एण्ड खाजा घर चेकजाँचका...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा मापदण्ड विपरीत सञ्चालित एक औषधि पसल र प्रयोगशालामा अनुगमन समितिले सिल गरेको छ । रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले बुधबार नगरभित्र रहेका औषधि पसल र क्लिनिकमा गरेको अनुगमनको...
पुरा पढ्नुहोस









