समाचार
वातावरण र दिगो विकास सम्बन्धि महत्वपूर्ण जानकारीहरु • सन् 1972 डिसेम्बर 15 : UNEP को स्थापना, केन्याको नैरोवी • सन् 1972 देखि जुन ५ लाई विश्व वातावरण दिवस मनाउने घोषणा • सन् 1983 : ब्रुन्ट्ल्याण्ड कमिसन गठन •...
पुरा पढ्नुहोसपरासी, २२ जेठ। बिश्व वातावरण दिवस २०७८ को दिवस पारी नवलपरासीको परासी बजारमा बृक्षारोपण गरिएको छ। रामग्राम नगरपालिका र डिभिजन बन कार्यालयको संयुक्त सहकार्यमा परासीको बुद्धचोक देखि निलोगेट सम्म निर्मित फोरलेन बाटोको बीच डिभाइडरमा...
पुरा पढ्नुहोसनवलपरासी । जलवायु परिवर्तन भन्नाले विश्वव्यापी रुपमा तापमान र मौसमको स्वरुपमा लामो समयको अन्तरालमा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। जलवायु प्राकृतिक रुपमा नै परिवर्तनशील छ तर हालको जलवायु...
पुरा पढ्नुहोसजेठ २१ परासी ।पश्चिम् नवलपरासीमा आज २५ जनामा कोरोना संक्रमण हुँदा ९३ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टाको विवरणमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यलय पश्चिम नवलपरासीका अनुसार...
पुरा पढ्नुहोसजेठ २१ अर्घाखाँची । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले आज एक कार्यक्रमका बिच सन्धिखर्कमा भित्तेपात्रो बिमोचन गरेको छ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले नयाँ बर्ष २०७८ सालकोे भित्तेपात्रो बिमोचन गरेको हो...
पुरा पढ्नुहोसजेठ २१ गल्याङ । बुटवल पावर कम्पनी (विपिसी) ले गल्याङ नगर अस्पतालका लागि झण्डै सात लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गल्याङ नगर अस्पतालमा गरिएको एक कार्यक्रमका वीच विपिसी आँधिखोला जलविद्युत केन्द्रले...
पुरा पढ्नुहोसस्याङ्जा जेठ २१ । स्याङ्जाको वालिङ -१३ मा एकै दिन १९ संक्रमित भेटीए पछी खानिडाडा टोललाइ शिल गरिएको छ । कोभिड १९ को नया भेरियन्टको संक्रमण रोकथामका लागि स्याङ्जाको वालिङ -१३ खानिडाडा टोललाई शिल(बन्द) गरिएको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । विश्वकप छनोटमा नेपालले बिहीबार चिनिया ताइपेईलाई हराएको छ । बिहीबार कुवेतमा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २-० ले हराएको हो । कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट...
पुरा पढ्नुहोसअनिल नेपाली, जेठ २० ,अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कोरोना संक्रमणको सर्ने प्रक्रिया रोक्न परीक्षणलाई वडा स्तरमा केन्द्रीत गरेका छ । महामारी सुरु भएसँगै कोरोना परीक्षणलाई पछिल्ला दिनमा वडावडामा पुर्याइएको ...
पुरा पढ्नुहोसजेठ २० दाङ। विप्लवले नेतृत्व गरेको नेकपा दाङका नेता- कार्यकर्ताहरु कोरोना बिशेष अस्पताल बेलझुण्डीमा प्रतीक्षालय निर्माणमा व्यस्त छन। नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले हिजो बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास गरेका थिए। प्रतीक्षालय निर्माण एक...
पुरा पढ्नुहोस









