समाचार
कपिलवस्तु संवाददाता । विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी)कपिलवस्तुले शुल्क खारेजीको माग गर्दै जिल्लाका विभिन्न विद्यालयहरूमा मागपत्र बुझाएको छ । संगठनले विभिन्न बहानमा शुल्क लिने सामुदायिक बिधालय शुल्क खारेजीको माग गर्दै माग पत्र बुझाएको छ।संगठनका...
पुरा पढ्नुहोसभदौ १४ दैलेख । नेपाल कम्युनिस्ट पार्टी दैलेखको आयोजनामा नेपालको बर्तमान राजनितिक सकट र यसको समाधान बिषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य तथा बिदेश बिभाग प्रमुख धर्मेन्द्र...
पुरा पढ्नुहोसउत्तमकुमार थापा,भदौ १४ ,बझाङ।बझाङ जिल्लामा डिसिएमसीकाे बैठक सम्पन्न भएको छ।जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा बैठक सम्पन्न भएको हाे । बैठकमा प्रमुख जिल्ला अधिकारीले अहिलेकाे लकडाउन बारे जानकारी गराउदै, स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जाेशीले जिल्लामा रहेको...
पुरा पढ्नुहोसकेशवराज भट्टराई,भदौ १२ ,चितवन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैज्ञानिक समाजवाद र दलाल संसदिय व्यवस्थाका विषयमा खुल्ला छलफल गर्नु पर्ने र त्यसको लागि तयार रहन सम्पुर्ण राजनीति दल, वुद्धिजिवी, कर्मचारी, शिक्षक,...
पुरा पढ्नुहोसपरासी, १२ भदौ । नेपाल तरुण दल क्षेत्रिय कार्यसमिति नवलपरासी पश्चिमले बाढी पिडित परिवारहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ । कार्यसमितिका अध्यक्ष ओम पुनको नेतृत्वमा सुनवल नगरपालिकाका करिब ५०० बाढी पिडित घरधुरीलाई...
पुरा पढ्नुहोसभदौ १२ सिन्धुपाल्चोक । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले’भ्रष्टाचारविरुद्ध हाम्रो अभियान र जनसंघर्ष’मा आमसरोकारवाला निकाय र आमजनसमुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरेको छ।नेकपा सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज प्रविण र सेक्रेटरी युगीनले भ्रष्टाचारविरुद्ध प्रेस...
पुरा पढ्नुहोसभदौ १२ परासी ।देशभर पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा...
पुरा पढ्नुहोसभदौ १२ बुटवल ।नेपालमा डिजिटल प्रविधि मार्फत सहकारीहरुको आर्थिक कारोवार गर्ने गराउने उद्देश्यले स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेड र जिल्ला सहकारी सघं लिमिटेड रुपन्देहिको संयुुुक्त आयोजनामा बुटवलमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा...
पुरा पढ्नुहोसउत्तम कुमार थापा ,भदौ १२ ,बझाङ ।बझाङ जिल्ला स्तरिय क्षयरोग कार्यक्रमकाे काेहर्ट विश्लेषण तथा समिक्षा गाेष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बझाङ्गको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका १२ वटेै पालिकाले प्रतिनिधित्व गरेका थिय ।...
पुरा पढ्नुहोसविपि बिश्वकर्मा , भदौ १२ ,पाल्पा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रामपुर नगर समितीको तेस्रो बैठक सम्पन्न भएको छ।पाल्पा जिल्लाको रामपुर नगर समितिको बैठकले वैज्ञानिक समाजवादकाे अनिवार्य र अपिहार्य आवश्यकतालाई बाेध गर्न पार्टीकाे अभियान...
पुरा पढ्नुहोस