समाचार

भोलीदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने

पुष ३ नवलपरासी । सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने...

पुरा पढ्नुहोस
रातोखबर जिल्ला प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण सम्पन्न

चितवन। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रकाशन रातोखबर प्रकाशन गृह प्रा.लि.द्वारा संचालित रातोखबर साप्ताहिकका जिल्ला प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण कार्यक्रम बिहिवार चितवनमा सम्पन्न भएको छ। देशभरका जिल्ला प्रतिनिधि सहभागी भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जनएकता अभियान सुरु

रमेश प्याकुरेल,पुष २ बर्दिया ।नेपाल कम्युनिष्ट पार्टी बर्दिया जिल्ला को बासगढि नगरपालिका वडा नं २ बेतनि बाट जनएकता अभियान सुरु भएको छ । वैज्ञानिक समाजवादको लागि जनमत जनमतसंग्रहको लागि जनएकता अभियान भन्ने मुल नाराका साथ...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा एक महिने एकिकृत जनजागरण अन्तर्गत २ नं. कमानको अभियान उद्घाटन

अयन विश्वकर्मा, पुस २ अर्घाखाँचि । नेपाल कम्युनिस्ट पार्टि अर्घाखाँचीको गत २८ गते बसेको बैठकको निर्णय अनुसार २ नम्बर कमान अन्तर्गत नविन खड्काको कमान्डमा एक महिने एकीकृत जनजागरण अभियान आज मालारानीको गोखुङ्गाबाट उद्घाटन भएको...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन लुम्बिनी प्रदेशको दोस्रो पुर्ण बैठक सम्पन्न

पुस २ बुटवल ।जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । बैठकले बुटवलमा हुने राष्ट्रिय सम्मेलनलाई भव्य बनाउने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागी विभिन्न विभागहरु...

पुरा पढ्नुहोस
उत्पादनको खाका बनाउदै संकल्प बहुउदेश्शीय सहकारी

बर्दघाट , पुस १ ।संकल्प बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट – ४ को १३ साधारणसभा सम्पन्न भएको छ । सभाले बिगतको समिक्षा गर्दै आगामी कार्ययोजना पारित गरेको छ । साधारण सभा उद्घाटनमा बोल्दै बर्दघाट नगरपालिका सहकारी...

पुरा पढ्नुहोस
एमसीसी खारेज लगायतको माग सहित मोर्चाले पठायो  प्रधानमन्त्रीलाई ज्ञापन पत्र

२९ मंसिर ,पाल्पा । मगर मुक्ति मोर्चा नेपालले एकै दिन देशभरबाट जिल्ला प्रशासन कार्यालय मार्फत एमसीसी खारेज लगायत समसामयिक बिषयमा ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पाल्पा जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त...

पुरा पढ्नुहोस
सिहदरबारको अघिकार जनताको बीचमा आयो:आचार्य

अनिल नेपाली ,अर्घाखाँची २८ मसिर । लुम्बिनी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले सिहदरबारको अघिकार जनताको बीचमा आएको बताउनुभएको छ । मगलबार मालारानी गाउँपालिकाको प्रशासकिय भवनको एक कार्यक्रमका बीचमा उद्घाटन गदै अर्घाखाँची...

पुरा पढ्नुहोस
एमसीसी संसदमा दर्ता नगर्न विप्लवको आग्रह

मंसिर २८ काठमाडौँ।नेकपाका महासचिव विप्लवले सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसदमा दर्ता नगर्न सङ्घीय संसदका सभामुख,राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गरेका छन।मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले विभिन्न राजनीतिक पार्टीमा...

पुरा पढ्नुहोस
सवारीचालक आफै सवारी दुर्घटनामा परी मृत्यु भएपछि साथीहरुद्धारा परिवारलाई आर्थिक सहयोग

रमेश कुमार भुसाल,मंसिर २८,सुनवल। होङशी सिमेन्टमा कार्यरतर टिप्पर चालकहरुले टिप्पर दुर्घटनामा परी ज्यान गुमाएका तुफानी कंवर योगीको परिवारलाई आर्थिक सहयोग गरेका छन् । होङशी सिमेन्टमा कार्यारत ४ सय ४३ जनाबाट आर्थिक सहयोग गरि रु १...

पुरा पढ्नुहोस