समाचार

पर्वतको विहादीमा ट्रयाक्टर दुर्घटना एक जनाको मृत्यु,एक घाइते

पुष २० पर्वत । पर्वतको विहादी गाँउपालिका ६ शालिग्राममा लु ४ त ६८४८ नम्बरको ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन| मृत्यु हुनेमा बिहादी गाउँपालिका उरामपोखराका ट्रयाक्टर चालक...

पुरा पढ्नुहोस
नारायणहिटी दरबारभित्र रेस्टुरेण्ट बनाउने काम रोक्न निर्देशन’(पत्र सहित)

पुष २० नवलपरासी । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिनुभएको छ । दरबार...

पुरा पढ्नुहोस
ठेकेदारद्वारा मनपरि ढंगले सडक बिस्तार,जनतालाइ सास्ती

गणेश एसके,पुष २०,कञ्चनपुर। महाकाली कोरिडोर ब्रम्हदेब झुलाघाट दार्चुला तिङकर सडकखण्ड अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका ०९ खल्लामछेट्टीका स्थानीयहरुले ठेकदारले मनोगत ढंगले जनताको धन सम्पत्तिको ख्यालै नगरी आग्रह पूर्वाग्रह राखी सडक विस्तारको काम अघि बढाएको आरोप...

पुरा पढ्नुहोस
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता

पुष २० परासी ।आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट छ जनाको उम्मेदवारी दर्ता भएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जिल्ला अदालत घोराहीमा मनोनयनका लागि स्थान...

पुरा पढ्नुहोस
बझाङ्ग:गाडी भाडामा अनियमिता गरेको भन्दै २ घण्टा चक्काजाम

राज विसी,पुष १९बझाङ।अनेरास्ववियु(क्रान्तिकारी)ले बझाङमा विधार्थीलाई दिनु पर्ने ४५%मा अनियमिता गरेको भन्दै २ घण्टा सडक बन्द गरेको छ। अखिल(क्रान्तिकारी)ले बझाङको केदारस्यु गाँउपालिकको झोता बजारमा विधार्थीलाई परिचयपत्रको आधारमा ४५ प्रतिशत छुट र जिल्लाको शाखा सडकमा अनियन्त्रित...

पुरा पढ्नुहोस
सुनवलमा नकआउट फुटवल प्रतियोगीता पुष २१ गते देखी सुरु हुदै,प्रथम पुरस्कार १ लाख ७५ हजार

प्रदिप पाठक,सुनवल,१९ पुष।पश्चिम नवलपरासीको सुनवल १० गौडाखालमा नकआउट फुटवल प्रतियोगीता संचालन हुने भएको छ। मनकामना युवा क्लव सुनवल १० गौडाखालको आयोजनामा ल्होसार माघी नकआउट फुटवल प्रतियोगीता यहि पुस २१ गते देखि सुरु हुने क्लवका अध्यक्ष...

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन मिलेर उम्मेदवारी दिने सहमति

नवलपरासी।आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलले उम्मेदवारीको बाँडफाँट गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा आज बसेको बैठकमा राष्ट्रियसभाका रिक्त १९ सदस्य पदमा मिलेर उम्मेदवारी दिने सहमति भएको राष्ट्रिय...

पुरा पढ्नुहोस
पाँच वर्षयताकै कम धान उत्पादन

नवलपरासी । चालू आर्थिक वर्ष २०७८-७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक...

पुरा पढ्नुहोस
रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको संस्थापक अध्यक्षमा डा. भट्टराई

कपिलवस्तु। रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको स्थापना भएको छ । शिक्षा,स्वास्थ्य लगायत विभिन्न संघ सस्थाको नेतृत्व तहमा रहनुभएका डा.धर्मराज भट्टराई संस्थाको संस्थापक अध्यक्ष वन्नुभएको रोटरी क्लवमा ४० जना संस्थापक सदस्यहरु रहनुभएको छ।कपिलवस्तुको संस्थापक अध्यक्ष...

पुरा पढ्नुहोस
बालुवाटार जग्गा प्रकरण:सबैभन्दा धेरै भाटभटेनिका संचालक मीन गुरुङको नाममा

काठमाडौँ। बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ। मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल,रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन। केन्द्रीय अनुसन्धान ब्युरो...

पुरा पढ्नुहोस