समाचार

एमसिसी विरुद्ध उदयपुर जिल्ला प्रशासन कार्यलय घेराउ

अनिता गजनेर,फागुन १२,उदयपुर । राष्ट्रघाती एमसिसी विरुद्धमा उदयपुरको सदरमुकाम गाईघाटमा संयुक्त आन्दोलनकारी द्वारा जिल्ला प्रशासन कार्यलय घेराउ गरेको छ। नेपाल कम्युनिस्ट पार्टी लगायत ६ दलिय मोर्चाद्वारा उदयपुरको सदरमुकाम गाईघाटको पिपल चौक बाट नारा लगाउदै बजार परिक्रमा...

पुरा पढ्नुहोस
एमसिसिको बिरोधमा प्रशासन घेराउ

फागुन १२,परासी। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित सयुक्त मोर्चाले जिल्ला प्रशासन कार्यलय नवलपरासी घेराउ गरेका छन। संयुक्तमोर्चाले एमसिसिको खारेजी माग गर्दै र्‍याली सहित प्रशासन कार्यलय घेराउ गरेका हुन। र्‍यालीमा एमसिसी खारेज गर,पेट्रोलियम पदार्थको...

पुरा पढ्नुहोस
सैनामैना स्मार्ट कृषि सहकारीको उद्घाटन सनिवार हुने

प्रदिप ज्ञवाली,फागुन १२, सैनामैना । रुपन्देहीको सैनामैनामा ५ बुद्धनगरमा स्मार्ट कृषि सहकारी स्थापना गर्न लागिएको छ । सैनामैना पाचँमा रहेका कृषकहरुलाइ गोलबद्ध गर्ने लक्ष्य सहित सहकारी सञ्चालन गर्न लागिएको हो । “उज्यालो भविष्यका लागि सामुहिकतामा...

पुरा पढ्नुहोस
स्याङ्जाको गल्याङ नगरपालिकामा आइतबार सार्बजनिक विदा

फागुन १२, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले आइतबार सार्बजनिक विदा दिएको छ । गल्याङ नगरपालिकाले राष्ट्रिय मगर दिवशको अवसरमा फागुन १५ गते आइतबार सार्बजनिक विदा दिएको हो । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जारी गर्नुभएको...

पुरा पढ्नुहोस
नेकपा सहित २ मोर्चाले गर्‍यो जिल्ला प्रशासन कार्यालय तौलिहवा घेराउ

अनिल थारु,कपिलवस्तु । अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसिसी) सम्झौता बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा बिहिवार कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय तौलिहवा घेराउ गरेका छन् । एमसीसी...

पुरा पढ्नुहोस
नेपालकाे हाटबजारमा भारतीय

अनिल थारु, कपिलवस्तु । कपिलवस्तुको भारतसँग सिमाना जाेडिएकाे विजयनगर गाउँपालिका-१ अवस्थित नेवलागञ्ज हाट बजारको उद्घाटन गरिएको छ । विजयनगरको एकदमै विगट क्षेत्रमा पर्ने नेवलगञ्ज हाट बजारको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी...

पुरा पढ्नुहोस
एमसीसीविरुद्ध कपिलवस्तुको चन्द्रौटामा मशाल जुलुस

अनिल थारु ,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले चन्द्रौटामा एमसीसी सम्झौता विरुद्ध देशव्यापी रुपमा मशाल जुलुस प्रदर्शन गरेको छ । नेकपाको सङ्घर्शको कार्यक्रम अन्तर्गत दोस्रो दिन अमेरिकी परियोजना एमसीसी सम्झौताविरुद्ध मशाल जुलुस प्रदर्शन गरेको...

पुरा पढ्नुहोस
कञ्चनपुरमा एमसिसिको विपक्ष मतदान गर्न सांसदको घरमा ब्यानर

गणेश एसके,फागुन ११,कञ्चनपुर। नेकपा (विप्लव) निकट भातृ संगठन अखिल क्रान्तिकारी कञ्चनपुरद्वारा राष्ट्रघाती सम्झौता एमसिसिको विपक्षमा मतदान गर्न आग्रह गर्दै कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसदको घरमा ब्यानर लगाएको छ। जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य निरु देवी पाल...

पुरा पढ्नुहोस
विजयनगरमा प्रहरी र वडा १ का कर्मचारीको मिलोमतो: नदिजन्य पदार्थ अबैधरुपमा चोरी तस्करी

कपिलवस्तु, कपिलवस्तुको बिजयनगर गाउँपालिकामा नदिजन्य पदार्थ निकासीको लागि खोलाहरु नखुल्दा चोरीनिकासी बढेको छ । यस आर्थिक वर्षमा पालिका भित्रका कुनै खोला पनि खुलेका छैनन् । खोला नखुले पनि दैनिक रूपमा चोरी निकासी भने हुने गरेको...

पुरा पढ्नुहोस
इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियाे सार्वजनिक

प्रविण विद्रोही, १० फागुन, झापा । नेपाली बजारमा प्रतिस्पर्धात्मक व्यापार गरिरहेको सुजुकी कम्पनीले आज झापा सहित देशभर नयाँ कार “सुजुकी सेलेरियो सार्वजनिक गरेको छ। नेपालका लागि सबैभन्दा धेरै इन्धन किफायती भएको पारिवारिक कार सुजुकी सेलेरियो...

पुरा पढ्नुहोस