समाचार

लक्ष्मी स्टील्समा क्रेनले च्याप्दा एक कामदारको मृत्यु

सुनवल।पश्चिम नवलपरासीको सुनवल-७ लक्ष्मी स्टील्समा रड लोड गर्ने क्रेनले च्यापेर एकजनाको मृत्यु भएको छ। कम्पनीमा काम गर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं ५ निवासी २२ बर्षिय सुरेश चौधरीको क्रेनले च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यलय...

पुरा पढ्नुहोस
क्रुरतापुर्वक कुकुर मार्ने दुई जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको सुस्तामा क्रुरतापुर्वक कुकुरलाई मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ५ वटा बच्चा र एउटा माउ सहित ६ वटा कुकुरलाई क्रुरतापुर्वक मार्ने सुस्ता गाँउपालिका वडा नम्बर ५ बेलवानी बस्ने वर्ष ३३ का...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप सुरु, उद्घाटन खेलमा सिभपुर एफसीको जित

सुनवल।सुनवल -३ कृतिपुरमा प्रथम जेनिथ कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ।क्लबका अध्यक्ष निकेश गुरुङको अध्यक्षता तथा सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा फुटबल प्रतियोगिता सुरु भएको हो। उद्घाटन खेलमा शिभपुर एफसीले पहिलो हाफमा ३-०...

पुरा पढ्नुहोस
नेपाल महासंघ लुम्बिनी प्रदेश र जिल्ला शाखा नवलपरासी बिच अन्तरक्रिया

परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले महासंघ लुम्बिनी प्रदेशको कार्यसमिति संग अन्तरक्रिया गरेको छ ।  जिल्ला शाखा नवलपरासीको कार्यालय रामग्राम १२ शान्तीचौरमा आयोजित नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश र जिल्ला...

पुरा पढ्नुहोस
सुनवल नगरस्तरिय सहकारी संजालको अध्यक्षमा दयाराम भण्डारी

सुनवल।सुनवल नगरपालिकामा नगरस्तरिय सहकारी संजाल गठन भएको छ।सुनवल नरपालिका भित्रका सहकारीहरुको भेलाले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि।सुनवल-६ विसासयका अध्यक्ष दयाराम भण्डारीको संयोजकत्वमा ११ सदस्यीय सहकारी संजाल गठन गरेको छ। भेलाले नगरस्तरीय सहकारी संजालनमा कृष्णवन्धु अर्याल,यामलाल...

पुरा पढ्नुहोस
सुनवलबाट लागुऔषध सहित २ जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको सुनवल-२ खुटहटबाट प्रतिबन्धित लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २० वर्षीय भुवननाथ कुर्मी र “स बहादुर” रहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी रेशम...

पुरा पढ्नुहोस
नवलपरासीका डिएफओमाथि सेवाग्राही महिलालाई दुर्व्यवहारको आरोप

परासी।डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख डिभिजन वन अधिकृत (डिएफओ) जीवन पंगेनीमाथि कार्यालयमा सामुदायिक वनसम्बन्धी कामका लागि आएका दुई महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ। आदर्श सामुदायिक वन उपभोक्ता समूह सुनवल-४ की सचिव...

पुरा पढ्नुहोस
तमु ल्होसार:सांस्कृतिक नृत्य प्रतियोगितामा कोशेली कला केन्द्र प्रथम

सुनवल।पश्चिम नवलपरासीको सुनवल-५ वनकट्टीमा तमु ल्होसार-२०८१ को अवसरमा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा कोशेली कला केन्द्र प्रथम भएको छ।साङक सेराव छयोईलि(बौद्द गुम्बा समिति)द्वारा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा ११ टिमलाई पछी पार्दै कोशेली कला केन्द्र प्रगतिटोल...

पुरा पढ्नुहोस
सरावलमा श्रम स्वीकृति सेवाका लागि अभिमुखीकरण

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति सम्बन्धि जनचेतना अभिमुखीकरण गरिएको छ। गाउँपालिकाभित्र रहेका वैदेशिक रोजगारमा जाने र फर्किएका व्यक्तिहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। अभिमुखीकरणका कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष...

पुरा पढ्नुहोस
लागूऔषध सहित भुमहीबाट एक जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१२ भूमहीबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १९ वर्षीय शौरव वली रहेका छन। भुमही-परासी सडक खण्डमा चेकजाँच गर्ने क्रममा शंका लागेर...

पुरा पढ्नुहोस