समाचार

अखिल (क्रान्तिकारी) द्वारा सहिदहरुको सम्मान स्वरूप कञ्चनपुरमा दीप प्रज्वलन

फागुन २१, कञ्चनपुर । सहिदहरुको सम्मान स्वरूप कञ्चनपुरमा दीप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुर ले देशको हित र राष्ट्रियताको लागि बलिदान गरेका सहिदहरुको सम्झनामा सहिद...

पुरा पढ्नुहोस
नेकपा भिमदत्तले गर्यो सहिद परिवारलाई सम्मान

फागुन २१, कंचनपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भिमदत्त नगर समिति,कञ्चनपुर द्वारा जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने नगर भित्रका  ८ सहिदहरु लाई सम्मान गरेको छ ।                ...

पुरा पढ्नुहोस
नेकपा सुर्खेतको सहीद तथा वेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न

रगवीर विश्वकर्मा,फागुन २१, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सुर्खेतको आयोजनामा शनिवार सुर्खेतको वीरेन्द्रनगरमा सहीद तथा वेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य...

पुरा पढ्नुहोस
नेकपाद्वारा लमजुङमा सहिद सप्ताह विविध कार्यक्रम गरि सम्पन्न

फागुन २१,लमजुङ।नेपाल कम्युनिस्ट पार्टी लमजुङले सहिद साप्ताह कार्यक्रम सम्पन्न गरेको छ । फागुन १४ गते देखि २१ गते सम्म नेकपाले सहिद साप्ताह मनाउदै आइरहेको थियोे । नेकपा लमजुङले जिल्लामा रहेका सहिद तथा बेपत्ता पारिएका ब्यक्तिहरुको परिवार...

पुरा पढ्नुहोस
शहिदलाइ चिहानबाट निकाल्ने अवस्था आयो:नेकपा केन्द्रिय सदस्य सुमनसिहं

२१ फागुन,इलाम ।  नेपाल कम्युनिस्ट पार्टी इलामले एक कार्यक्रम गरी सहिद सप्ताहको समापन गरेको छ।                               सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन,सहिद...

पुरा पढ्नुहोस
१६ वटा युट्युब च्यानललाई अनुसन्धान गरि कारबाही गर्न सिफारिस

फागुन २०, परासी । प्रेस काउन्सिल नेपालले १६ वटा युटुब च्यानलाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेको छ । शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै...

पुरा पढ्नुहोस
बुधबार १५ हजारले मेला अवलोकन गर्दा ४८ लाखको कारोबार भयो

प्रकाश न्यौपाने,फाल्गुन १८, नवलपरासी । बर्दघाटमा बर्दघाट उधोग बाणिज्य संघद्रारा आयोजित मेलाको आज बुधबार छौठौ दिन करिब १५ हजार दर्शकले अवलोकन गरेको अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो । आज बुधबार १५ हजारले अवलोकन गर्दा...

पुरा पढ्नुहोस
प्रचण्डले राष्ट्रघात गरेको भन्दै माकेका दर्जन बढी कार्यकर्ता विप्लव नेकपामा प्रवेश

फागुन १७,काठमाडौ ।एमसीसी पास गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रघात गरेको भन्दै काभ्रेमा माओवादी केन्द्र परित्याग गरेर दर्जन बढी नेता तथा कार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। मंगलबार बनेपामा एक कार्यक्रमको आयोजना...

पुरा पढ्नुहोस
विप्लव नेकपा सहितको मोर्चाद्वारा सर्घषका कार्यक्रम घोषणा,फागुन २० गते काठमाडौमा प्रदर्शन

फागुन १७, काठमाडौँ।एमसीसीमा संसद्बाट भएको राष्ट्रघातको विरोधका साथै राष्ट्रियता,जनतन्त्र र जनजीविकाका विषयहरूमा संयुक्त सङ्घर्ष गर्दै आएका नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले यही फागुन २० गते काठमडौँमा विशाल प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेका...

पुरा पढ्नुहोस
सैनामैनामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

प्रदिप ज्ञवाली, फाल्गुण १७,सैनामैना । रुपन्देहीको सैनामैनामा नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौ नगरस्तरीय खेल सप्ताह आज(मङ्गलवार) बाट सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित वडा नं. ७ देउवापार स्थित श्री...

पुरा पढ्नुहोस