समाचार

संसदीय व्यवस्थाको चुनावमा भाग लिने अनर्गल प्रचार:विप्लव नेकपा

कपिलवस्तु।नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निर्वाचन सहित संसदीय व्यवस्थाको निर्वाचनमा जाने अनगर्ल प्रचार भएको जनाएको छ । नेकपाको केन्द्रिय कार्यालय अनुसार पार्टीले निर्णय नै नगरी स्थानीय लगायत संसदीय व्यवस्थाको चुनावमा पार्टीले भाग लिने भन्दै चलाइएका हल्ला...

पुरा पढ्नुहोस
स्काउट सैनामैनाद्वारा रामापुर नमुना माविमा मास्क बैंक स्थापना

प्रदिप ज्ञवाली,चैत ३ बिहीबार ,सैनामैना । नेपाल स्काउट सैनामैना स्थानीयले मास्क बैंक स्थापना गरेको छ । सैनामैनाको वडा नं ६ कलाैनीमा रहेको रामापुर नमुना माध्यमिक विद्यालयमा सो मास्क बैंक स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा सञ्चारिका समुह गठन,अध्यक्षमा शान्ति

नवलपरासी,चैत ३।पश्चिम् नवलपरासीमा सञ्चारिका समुह पुन गठन गरिएको छ।बर्दघाटमा आज भएको समुहकाे भेलाले शान्ति बि.क.काे अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेकाे छ। जसको उपाध्यक्षमा उर्मिला यादव, सचिवमा रचना चाैधरी, काेषाध्यक्षमा लक्ष्मी अर्याल,सहसचिवमा सम्झना...

पुरा पढ्नुहोस
भावनाको कृषि क्रान्ति,धानखेती छाडेर ड्रागन फ्रुटदेखि माछापालन सम्म

प्रविण विद्रोही,झापा,चैत २। झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० ढाट नजिकै पूर्वपश्चिम राजमार्गकाे करिब ५० मिटर उत्तर दिशामा यतिबेला झण्डै ३ बिगाहा जमिनमा ड्रागन फ्रुटकाे खेती देख्न सकिन्छ ।पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने जो कोहिकाे...

पुरा पढ्नुहोस
नेपाल विकासको महत्त्वपूर्ण आधार विद्युत व्यापार:उर्जा मन्त्रि भुसाल

चैत्र ३ सुनवल।नेपाल विद्युत प्राधिकरणको पश्चिम नवलपरासीको सुनवल १३ बडेरा स्थित न्यु बुटवल सबस्टेशनको उर्जा जल स्रोत तथा सिंचाई मन्त्रि पम्फा भुसालले उद्घाटन गर्नुभएको छ।नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी एबं एशिलयाली...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा खुल्ला भलिबल प्रतियोगिता शुरु

टेकराज भुसाल,चैत ३ अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता आजदेखि शुरु भएको छ। पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ को...

पुरा पढ्नुहोस
एमसिसी सम्झौता विरुद्ध उदयपुरमा बिरोध

अनिता गजमेर,चैत २, उदयपुर। एमसिसि सम्झौताको विरुद्ध किसान संगठनले उदयपुरको कटारी बजारमा राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट पारित भएको विरुद्ध बिरोध प्रदर्शन गरेको छ। उदयपुरको कटारी नगरपालिकामा नेकपा विप्लव नेतृत्वको नेपाल किसान महासंघ(क्रान्तिकारी) सहित राष्ट्रघाती एमसिसी...

पुरा पढ्नुहोस
नवलपरासी:एमसिसीको खारेजी माग गर्दै संयुक्त किसान संघ सडकमा

बर्दघाट।संयुक्त किसान संगठनले नवलपरासीमा एमसीसी पारितका बिरुद्ध बुधबार बर्दघाट जिमिरेभार बिरोध सभा गरेको छ ।विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान संघ(क्रान्तिकारी),नेकपा(क्रान्तिकारी माओवादी )निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी),त्यसै गरि नेकपा(मसाल)निकट अखिल नेपाल किसान महासंघको...

पुरा पढ्नुहोस
पर्वतको विहादी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

सरु भुसाल,चैत २,पर्वत । पर्वतको विहादी गाउँपालिकाको प्रशासनिक भवन  एक कार्यक्रमका बिच उद्घाटन भएको छ ।   राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नव निर्मित प्रशासनिक भनको उद्घाटन गर्नु भएको हो । भवन निर्माण कार्य २०७७...

पुरा पढ्नुहोस
एटम बिद्रोहीको नेतृत्वमा नेपालेडाडा परिवार

चैत १, काठमाडौ । नेपालेडाडा परिवार काठमाडौको अध्यक्षमा एटम विद्रोही सर्वसम्मत निर्वाचित भएका छन। बबरमहलस्थित नेपाल मेघा कलेजमा सम्पन्न सातौ साधारणसभाबाट एटम अध्यक्षमा निर्वाचित भएका हुन । २०६३ सालबाट स्थापित भएको नेपालेडाडा परिवार भोजपुर जिल्ला...

पुरा पढ्नुहोस